सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद विनोद चौधरीले वर्तमान सरकारको बचाउ गरेका छन्। उनले विगतका सरकारले गरेको गल्तीका कारण अर्थतन्त्रमा समस्या आएको धारणा...
प्रतिनिधिसभामा आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल भइरहेको छ। अर्थमन्त्री जनार्दन शर्मा भने संसद बैठकमा अनुपस्थित देखिएपछि सभामुखले बैठकमा उपस्थित हुन रुलिङ गरेका छन्।
आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क तीन वटै शीर्षकको कर संकलन लक्ष्यभन्दा कम भएको छ। २ खर्ब २४ अर्ब आयकर संकलन लक्ष्य राखिएकोमा ८८ प्रतिशत अर्थात् १ खर्ब ७३...
सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत विभिन्न कानुन, कार्यविधि र निर्देशिका जारी गरी नेपाल कालोसूचीमा पर्नबाट बचेको नेपालले फेरि पनि सम्पत्ति अभिलेखीकरणको लागि स्वःघोषणा गर्ने व्यवस्था गरे कालोसूचीमा राख्ने सम्भावना हुने जानकारहरु...
गरिबी, बेरोजगारी, अल्पविकास र परनिर्भरताको दुष्चक्रमा रहेको तथा मुलुकलाई औद्योगीकीकरण गर्न नसकिरहेको समयमा अर्थमन्त्रीले समाजवादको कुरा गरेको भन्दै जनार्दन शर्माको आलोचना गरेका थिए।
कुवेतको एयरलाइन्स जजिरा एयरवेजले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको छ। यसबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन...
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सरकार र अर्थ मन्त्रालय बिचौलियाको कब्जामा रहेको आरोप लगाएका छन्।
आगामी आर्थिक वर्षको विनियोजन विधेयक, सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले समाजिक सुरक्षा भत्ता व्यवस्थित बनाउन आग्रह गरेका छन्।
विनियोजन विधेयक २०७–०८० को सिद्धान्त तथा प्राथमिकताको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको कामबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९र०८० को सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रस्तुत गरेको उक्त प्रस्तावमा आजबाट छलफल सुरु भएको हो।
'बजेटको सिद्धान्त तथा प्राथमिकता हेर्दा कतै हाम्रो अर्थमन्त्री फ्रान्सिस फुकुयामाबाट निर्देशित भएर इतिहासको अन्त्य र इतिहासको मृत्यु भयो भन्ने दस्तावेजबाट प्रेरित भएर बनाउनु भयो कि जस्तो लाग्छ। किनकि उहाँसँग कुनै...
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सन्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा...