आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धनको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण भएको छ : मन्त्री बडू

इन्धनको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण भएको छ : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य बढाउँदा पनि आयल निगम घाटामा रहेको बताएका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य बढाउँदा पनि आयल निगम घाटामा रहेको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले इन्धनको मूल्यवृद्धिबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको बताए। 


प्रकाशित: Jun 21, 2022| 13:19 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्