आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने

एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने

एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरेको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने एनएमबि बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jun 21, 2022| 14:36 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्