सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोल प्रतिलिटर २१ र डिजेल-मट्टीतेल प्रतिलिटर २७ रूपैयाँले वृद्धि

पेट्रोल प्रतिलिटर २१ र डिजेल-मट्टीतेल प्रतिलिटर २७ रूपैयाँले वृद्धि

 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९
National life
Shivam cement

काठमाडौं - सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागु हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।

प्रकाशित: Jun 19, 2022| 23:52 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्