भृकुटीमण्डपमा बृहत् जुत्ताचप्पल मेला २०७९ सुरु भएको छ। एक दर्जन स्वदेशी ब्राण्डले संयुक्त रुपमा आयोजना गरेको मेला जेठ १२ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। सहभागी ब्राण्डहरुमा शिखर, फुट स्टेप, पिजि...
भारतसँग नेपालको खुला सिमाना भएकोले चोरीपैठारीका सामान धेरै आउने हुँदा त्यसले मूल्यमा असर गर्ने अर्थशास्त्रीहरुको भनाइ छ। यो रोक्नका लागि सरकारले कदम चाल्न ढिला भइसकेको छ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ।
सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो।