राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा वर्षौंदेखि निर्माण हुन नसकेको पश्चिम सेती आयोजनाको निर्माण सुरु गरिने उल्लेख छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चोभार सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएको र विषम परिस्थितिका बाबजुद् चालु आर्थिक वर्षको १० महिनामा ६३८ मेगावट जलविद्युत उत्पादन, ३२५ किलोमिटर कालोपत्रे सडक र १२...
यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको प्रतिक्रिया दिएका छन्।
मंगलबार राष्ट्रियसभा र प्रतिनिधि सभालाई संयुक्त बैठकमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।
'खाना पकाउने ग्यासलाई क्रमश विस्थापन गर्ने नीति लिइने छ,' नीति तथा कार्यक्रममा उल्लेख छ। ग्यासको खपत कम गर्न विद्युत महुसुल दर पुनरवलोकन गर्ने समेत सरकारको कार्यक्रम छ।
मंगलबार राष्ट्रियसभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो उल्लेख गरेकी हुन्।