आइतबार, असोज ११, २०८३

सेयर बजारमा उछाल

सेयर बजार परिसूचक (नेप्से) ९४.९२ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार बजारमा उछाल आएको हो।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से)  ९४.९२ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार बजारमा उछाल आएको  हो।

आइतबार नेप्से १९५६.९८ अंकमा उक्लेर अडिएको छ। आज एकै दिन नेप्से ५.१० प्रतिशतले बढेको हो। आइतबार २३० वटा कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर ४४ हजार ३४१ पटक खरिदबिक्री   हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँको कारोबार भएको छ।

आज सबै समूहगत उपसूचक पनि उकालो लागेका छन्। 




प्रकाशित: Jun 26, 2022| 15:03 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्