बुधबार, असार १०, २०८३

हालसम्म साढे १७ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

शनिबार, जेठ १४, २०७९
चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३ सय ४१ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। जसमध्ये ८ हजार ३ सय ६७ सवारी साधनमा जडान गरिएको छ।

३५ सार्वजनिक सवारीसाधनमा 'जीपीएस भेइकल ट्रयाकिङ' प्रणाली लागू

शनिबार, जेठ १४, २०७९
हालसम्म नेपालमा सञ्चालित ३५ सार्वजनिक यातायातमा जीपीएस भेइकल ट्रयाकिङ्ग प्रणाली लागू गरिएको छ। साथै, सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद-बिक्री सुरुवात भएको छ।

आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति ऋण ६३ हजार ३१० रुपैयाँ

शनिबार, जेठ १४, २०७९
नेपालको सार्वजनिक ऋण बढेको छ। शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार प्रत्येक नेपालीको टाउकोमा ६३ हजार ३१० रुपैयाँ ऋण छ। आर्थिक सर्वेक्षण अनुसार नेपालको फागुनसम्ममा सार्वजनिक ऋण कुल १८ खर्ब...

अन्तर्राष्ट्रिय परिचालन १४.५ प्रतिशतले घट्यो, फागुनसम्ममा जम्मा ७९ अर्ब

अन्तर्राष्ट्रिय परिचालन १४.५ प्रतिशतले घट्यो, फागुनसम्ममा जम्मा ७९ अर्ब

अन्तर्राष्ट्रिय विकास सहायता १४.५ प्रतिशतले घटेको छ। अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा नेपालमा आउने वैदेशिक सहायता घटेको देखिएको छ।
देउवाले १० मिनेटमै सकाए सांसदका दर्जनौँ प्रश्नको उत्तर

देउवाले १० मिनेटमै सकाए सांसदका दर्जनौँ प्रश्नको उत्तर

नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियाका क्रममा सांसदहरूले संशोधन प्रस्ताव राख्नुका साथै प्रधानमन्त्रीलाई समेत प्रश्न सोधेका थिए।
आर्थिक सर्वेक्षण : जीडीपी ४८ खर्ब ५१ अर्ब, बजेट घाटा २१ अर्ब ३१ करोड (पूर्णपाठ)

आर्थिक सर्वेक्षण : जीडीपी ४८ खर्ब ५१ अर्ब, बजेट घाटा २१ अर्ब ३१ करोड (पूर्णपाठ)

आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष ०७८-०७९ को कुल गार्हस्थ उत्पादन रु. ४८ खर्ब ५१ अर्ब रहेको छ। त्यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको मूल्य वृद्धि, खाद्य पदार्थ तथा आयातित...
४५ प्रतिशतले घट्यो सार्वजनिक संस्थानको नाफा

४५ प्रतिशतले घट्यो सार्वजनिक संस्थानको नाफा

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भएको छ। अब संस्थानहरूको सञ्चित नाफा १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ। संस्थानहरुको...
अर्थमन्त्री जनार्दन शर्माद्वारा सदनमा आर्थिक सर्वेक्षण पेश

अर्थमन्त्री जनार्दन शर्माद्वारा सदनमा आर्थिक सर्वेक्षण पेश

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण सदनमा पेश गरेका छन्। चालु आर्थिक वर्षको ९ महिनासम्मको तथ्यांक समेटर तयार पारिएको सर्वेक्षण सदनमा पेश गरिएको अर्थमन्त्रीले बताएका छन्।
प्रकाशित
शनिबार, जेठ १४, २०७९  २०:४४

सार्वजनिक संस्थान खारेज वा निजीकरण हुँदैनन् : प्रधानमन्त्री

उनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै आयल निगम लगायत सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्थान खारेज वा निजीकरण नगर्ने बताएका हुन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  २०:३९

नीति तथा कार्यक्रम पारित : अर्थतन्त्रको संरचनात्मक सुधार र मूल्यवृद्धि नियन्त्रणमा जोड

करका दर बढाएर वा पूर्णरुपमा आयातमा बन्देज लगाएर भए पनि आयात नियन्त्रण नगरे विदेशी मुद्राको सञ्चिति सकिने भन्दै यसप्रति गम्भीर हुन सरकारलाई सांसदहरुले सुझाव दिएका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  २०:२३

बजेट भाषण भोलि दिउँसो ४ बजे

यसअघि शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक सर्वेक्षण समेत प्रतिनिधि सभामा पेस गरेका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  २०:१६

सरकारको नीति तथा कार्यक्रम पारित

सभामुख अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रमलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृति भएपछि पारित भएको घोषणा गरेका हुन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  २०:०५

बीआरआई ऋण हो, यसमा राष्ट्रिय सहमति खोजिन्छ : प्रधानमन्त्री देउवा

'बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,' उनले भने।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १९:४०

निजगढका विषयमा सर्वोच्चको फैसलालाई अध्ययन गरी आवश्यक निर्णय गर्छौं : प्रधानमन्त्री

उनले भने, 'निजगढका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइने छ।'

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १९:१८

संसद् बैठक फेरि बस्दै, प्रधानमन्त्री देउवाले जवाफ दिने

प्रतिनिधि सभाको बैठक शनिबार साँझ फेरि बस्‍न लागेको हो। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने कार्यसूची राखिएको छ।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १८:०७

निजगढ विमानस्थलबारे सर्वोच्चले अविवेकी फैसला गर्‍यो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू' भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १३:३७

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट 'ब्रिफिङ'

आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  १२:५३

नाडाद्वारा निजी गाडीको एलसी खोल्नदिन माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका गाडीको आयात प्रतीतपत्र (एलसी) खोल्न दिन आग्रह गरेको छ।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  ११:३१

नेपालीलाई पनि विदेशमा लगानी गर्न खुला गर्नुपर्छ

दोस्रो कुरा भनेको लगानीकर्ताहरुले लगानीका लागि भविष्यको नीतिगत वातावरण हेर्दछ। उसले भोली राज्यको लगानी नीति के होला? करको नीति कस्तो हुने हो ? भन्ने सोचेको हुन्छ। नेपालमा स्थिर नीति छैन।

प्रकाशित
शनिबार, जेठ १४, २०७९  ०९:३८

उद्योग मन्त्रालयले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलन रोक्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भइरहेको विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ।