बुधबार, असार १०, २०८३

सिलगढी–चारआलि र अमलेखगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

आइतबार, जेठ १५, २०७९
सरकारले भारतको सिलगढीदेखि झापाको चारआलिसम्म पेट्रोलियम पाईपलाई निर्माण र अमलेजगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ।

बजेट २०७९/८० : बाँझो जमिन 'लिज'मा उपलब्ध गराइने

आइतबार, जेठ १५, २०७९
बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ।

१० लाख पर्यटक भित्र्याउने उद्घोष, काठमाडौंमा नेवा: संग्रहालय

आइतबार, जेठ १५, २०७९
भारत र चीनका पर्यटक बढाउन पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्ने उनले उल्लेख गरे। काठमाडौं महानगरसँग सहकार्य गरी नेवा संग्रहालय निर्माण र पोखरामा गुरुङ संग्रहालय निर्माण गर्नेसमेत उनले उल्लेख गरे।

प्रदेशस्तरमा जडिबुटी प्रशोधन उद्योग सञ्चालन गरिने

प्रदेशस्तरमा जडिबुटी प्रशोधन उद्योग सञ्चालन गरिने

जडिबुटीको विषेशता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडिबुटी प्रशोधन उद्याग स्थापन गर्ने बताएका हुन्। शर्माका अनुसार सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीहरुको खेती गरी प्रशोधनको व्यवस्था गरिने छ।
आगामी वर्षलाई कृषि र जैविक विविधता वर्ष मनाइने

आगामी वर्षलाई कृषि र जैविक विविधता वर्ष मनाइने

साउन १ गतेबाट सुरु हुने आउँदो आर्थिक वर्षमा सरकारले बीउ सुनिश्चित गर्न उन्नत र वर्णशंकर बिउका लागि सबैको समन्वय र सहकार्यमा पहल गर्ने बजेटमा उल्लेख छ।
५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने घोषणा

५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने घोषणा

हाल नेपालको निर्यात गत आर्थिक बर्षको तुलनामा ५९ प्रतिशतले बढेको छ। यो निर्यातलाई दोव्वरले बढाउने बजेटले लक्ष्य राखेको छ। त्यस्तै बजेटले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात न्युनतम...
कृषकलाई कर्जा उलव्ध गराउन पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने

कृषकलाई कर्जा उलव्ध गराउन पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गर्ने बताएका छन्।
कृषि उत्पादन ३० प्रतिशत बढाउने सरकारको उद्घोष, आयात २० प्रतिशत घटाउने लक्ष्य

कृषि उत्पादन ३० प्रतिशत बढाउने सरकारको उद्घोष, आयात २० प्रतिशत घटाउने लक्ष्य

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा धान्न, गहुँ मैक लगायतका कृषि उपज ३० प्रतिशतले बढाउने उद्घोष गरेका छन्।
प्रकाशित
आइतबार, जेठ १५, २०७९  १६:२२

यी हुन् बजेटका प्राथमिकता

सरकाले बजेटमा कृषिको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १६:०९

आर्थिक वर्ष २०७९/०८० को बजेट संसद्‍मा प्रस्तुत [LIVE]

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–०८० लागि बजेट प्रस्तुत गरिरहेका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत भइरहेको हो।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १६:०८

बजेट वक्तव्य सुरु

संसदका दुवै सदनका संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आवका लागि बजेट प्रस्तुत गर्न सुरु गरेका हुन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १५:४३

मन्त्रिपरिषदले स्वीकृत गर्‍यो बजेट

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय विवरण स्वीकृत गरेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेम आलेले जानकारी दिए।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १४:१३

बजेट : चुनावी एजेण्डाले प्राथमिकता पाउने, मूल्यवृद्धि नियन्त्रणमा चुनौती

वृद्धभत्ता बढाउने तथा प्राप्त गर्ने उमेर घटाउने, कर्मचारीको तलब बढाउने, आयकरको स्लाब बढाउने जस्ता केही लोकप्रिय कार्यक्रम बजेटमा राखिएको बताइएको छ। यसैगरी विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिट्यान्स प्रोत्साहन गर्नका लागि...

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १२:५३

सार्वजनिक संस्थान निरन्तर घाटामा, खुद नाफामा ४५ प्रतिशतको गिरावट

अर्थमन्त्रालका अनुसार आर्थिक वर्ष २०७६/७७ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको...

प्रकाशित
आइतबार, जेठ १५, २०७९  १०:२८

राजनीतिक आडमा नियामकलाई टेर्दैन बिमा संस्थान

बिमा संस्थान सरकारी स्वामित्वको जीवन बिमा प्रदायक निकाय हो। देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा कम्पनीको रुपमा रहनुका...

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०९:४१

श्वेत-गंगा हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०६:५६

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४...

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०६:२४

आज अर्थमन्त्री शर्माले संसद्‍मा बजेट प्रस्तुत गर्ने

प्रतिनिधिसभाको शनिबारको बैठकमा आर्थिक सर्वेक्षण पेस भएको छ। प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन्।

प्रकाशित
आइतबार, जेठ १५, २०७९  ०५:३०

चालु आर्थिक वर्षमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

आर्थिक गतिविधिमा आएको शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे। जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापनसमेत कष्टकर हुन पुग्यो रोजगारी र आयमा आएको कमीसँगै गरिबी र असमानता पनि बढेर...

प्रकाशित
शनिबार, जेठ १४, २०७९  २३:१०

२३ लाख लाइसेन्स वितरण, ८ महिनामा साढे दुई लाख स्मार्ट कार्ड जारी

चालु आर्थिक वर्षको ८ महिना (फागुन) सम्म कुल २३ लाख ३७ हजार ५ सय २ सवारी चालक अनुमतिपत्र वितरण भएको छ।