आइतबार, असोज ११, २०८३

पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम

सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरे।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरे।

एटीएम सेवा उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ विजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो।  

हालसम्म ९२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटीएमसहित संख्या ९९ पुगेको  जनाएको छ। 

प्रकाशित: Jul 03, 2022| 13:29 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्