आइतबार, असोज ११, २०८३

सिताराम घ्यू नयाँ प्याकमा

सीताराम गोकुल मिल्क्स कम्पनीले सीताराम घ्यू नयाँ प्याकमा सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– सीताराम गोकुल मिल्क्स कम्पनीले सीताराम घ्यू नयाँ प्याकमा सार्वजनिक गरेको छ। विगत २५ वर्षदेखि दूध तथा दूग्धजन्य वस्तुको कारोबार गर्दै आएको कम्पनीले नयाँ प्याकमा घ्यू सार्वजनिक गरेको हो। नयाँ प्याकमा घ्यू विक्री बिहीवारदेखि शुरू गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले २५औं वर्ष प्रवेशको अवसरमा विभिन्न उत्पादनहरू बजारमा ल्याएको बताएको छ। केडिया अर्गनाइजेशनको भगिनी संस्थाको रूपमा स्थापना भएको सिताराम गोकुल मिल्क्स कम्पनीको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा छ।

प्रकाशित: Jul 01, 2022| 13:17 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्