आइतबार, असोज ११, २०८३

नेपालटारमा सानिमा बैंकको शाखा

सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका(११ स्थित नेपालटारमा आफ्नो शाखा विस्तार गरेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका(११ स्थित नेपालटारमा आफ्नो शाखा विस्तार गरेको छ।

एक समारोहका बीच शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंककी सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे। सो अवसरमा श्रेष्ठ र थापाले नेपालटारमा बैंकले आफ्नो शाखा विस्तार गरी ग्राहकलाई सुविधा प्रदान गरेकोमा धन्यवाद दिएका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवा पक्षलाई निरन्तर सहयोगका लागि अनुरोध गरे।

प्रकाशित: Jul 01, 2022| 15:35 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्