आइतबार, असोज ११, २०८३

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार छापावाल सुनको प्रतितोला तीन सय रुपैयाँले घटेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- शुक्रबार छापावाल सुनको प्रतितोला तीन सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार २०० मा कारोबार भइरहेको छ। बिहीबार छापावल सुन ९७ हजार ५०० मा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँ घटेको छ। चाँदी तोलाको एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: Jul 01, 2022| 12:04 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्