सोमबार, असार ८, २०८३

तोलामा चार सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो। 

National life

अघिल्लो दिन ९७ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन पनि आज सोही दरले बढेको छ। 

सोमबार ९६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको तेजाबी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले बढेको छ। योसँगै आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रकाशित: Jun 27, 2022| 12:23 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्