सोमबार, असार ८, २०८३

दुई अर्बको डिबेन्चर जारी गर्दै सनराइज बैंक

सनराइज बैंकले दुई अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता डिबेन्चर जारी गर्न लागेको हो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९
National life
Shivam cement

काठमाडौं– सनराइज बैंकले दुई अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता डिबेन्चर जारी गर्न लागेको हो।

बैंकले सो डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशियालाई नियुक्त गरेको छ । बैंकले उक्त डिबेन्चर मध्ये एक अर्ब २० करोड बराबरको व्यक्तिगत तवरबाट र ८० करोड बराबरको चाहिँ सर्वसाधरणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ ।

प्रकाशित: Jun 28, 2022| 13:42 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्