शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


भरतपुरमा रेणुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

काभ्रेमा दुईजना वडाध्यक्षले एक मतको अन्तरले जिते

काभ्रेका दुई गाउँपालिकामा दुईजना वडाध्यक्ष एक मतको अन्तरले विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

सिन्धुपाल्चोकका पालिकामा २४ वडाको मतपरिणाम सार्वजनिक, १६ वटामा कांग्रेसको जित

सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २४ वटा वडाको मतगणना सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

हेटौंडामा समाजवादीको अग्रता कायमै, राप्रपा दोस्रोमा उक्लिँदा एमाले तेस्रो

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

दोलखामा पहिलो दलित वडाध्यक्ष घतानी निर्वाचित

दोलखा जिल्लामा नै पहिलो पटक दलित वडाध्यक्ष निर्वाचन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

लाङटाङको मतपेटिका धुञ्चे पुगेपछि गणना सुरु

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण पैदल मार्गबाट आज अपराह्न मात्र मतपेटिका धुञ्चे पुर्याइएका कारण गोसाइँकुण्ड गाउँपालिकाको मतगणना ढिलो भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भरतपुरमा एमाले उम्मेदवारको अग्रता

भरतपुर महानगरपालिकामा ४५० मत गन्दा मेयरमा उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। एमालेका सुवेदीले १६७ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भक्तपुरमा नेमकिपा उम्मेदवारले १८ सय मत ल्याउँदा कांग्रेस–एमालेले सय पनि कटाउन सकेनन्

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारले विशाल मतान्तरको अग्रता हासिल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भरतपुरमा दुई सय मत गन्दा जगन्नाथको २५

भरतपुर महानगरपालिकामा २०० मत गनेर सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भरतपुरमा १२ मत गन्दा चारवटा बदर

चितवनको भरतपुर महानगरपालिकामा भर्खरै मतगणना सुरु भएको छ। कडा सुरक्षाबीच फलामे तारले घेरिएको ठाउँमा गणना भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

अपांगतामा बजेट खर्च हुन्छ, काम हुँदैन

बहिरा संघले दिएको च्याउखेती तालिम लिएपनि एकजनाले पनि त्यस्तो खेती गरेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ।...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

गठबन्धनको घोषणापत्र- सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने

स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

माधव नेपाल र विमलेन्द्र निधिसहित प्रचार अभियान सुरु गर्दै रेणु

सत्ता गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालको चुनावी प्रचारप्रसारका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधी चितवनको भरतपुर पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

हेटौँडामा बर्डफ्लु पुष्टि भएपछि तीन हजारभन्दा बढी कुखुरा नष्ट

बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

भरतपुरमा एमाले उम्मेदवारले भने- अटोलाई व्यवस्थित गर्छु

भरतपुर महानगरपालिकाको नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले महानगरमा चल्ने तीन पांग्रे अटोलाई व्यवस्थित गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भरतपुरमा मेयरका उम्मेदवार सुवेदीले सुरु गरे घरदैलो अभियान

भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

मकवानपुरमा ६९१ जनाद्वारा उम्मेदवारी दर्ता

जिल्लाको १० स्थानीय तह निर्वाचन कार्यालयमा नगरप्रमुखमा १४, नगरउपप्रमुखमा सात, अध्यक्षमा ३० र उपाध्यक्षमा १६ जनाले उम्मेदवारी दर्ता गराएको मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

भरतपुरको मेयरका लागि सात जनाको मनोनयन दर्ता, पौडेलले वागी उम्मेदवारी दिने

चितवनको भरतपुर महानगरपालिका प्रमुख पदका लागि आइतबार दिउँसोसम्ममा ७ जनाले मनोनयन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

केशव स्थापितले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९