आइतबार, भदौ २८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • माधव नेपाल र विमलेन्द्र निधिसहित प्रचार अभियान सुरु गर्दै रेणु

माधव नेपाल र विमलेन्द्र निधिसहित प्रचार अभियान सुरु गर्दै रेणु

सत्ता गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालको चुनावी प्रचारप्रसारका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधी चितवनको भरतपुर पुगेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं– सत्ता गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालको चुनावी प्रचारप्रसारका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधी चितवनको भरतपुर पुगेका छन्।

केन्द्रीय नेताहरुसँग छलफलका लागि काठमाडौं आएकी दाहालसँगै नेपाल र निधि भरतपुर गएका हुन्।  आजैदेखि कांग्रेस र एकीकृत समाजवादीका केन्द्रीय नेताहरुको उपस्थितिमा भरतपुरमा घरदैलो गर्न लागिएको जनाइएको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दाहालको अझै औपचारिक रुपमा चुनाव प्रचारप्रसार सुरु भएको छैन।

प्रकाशित: May 01, 2022| 10:57 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।