सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • भक्तपुरमा नेमकिपा उम्मेदवारले १८ सय मत ल्याउँदा कांग्रेस–एमालेले सय पनि कटाउन सकेनन्

भक्तपुरमा नेमकिपा उम्मेदवारले १८ सय मत ल्याउँदा कांग्रेस–एमालेले सय पनि कटाउन सकेनन्

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारले विशाल मतान्तरको अग्रता हासिल गरेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life

काठमाडौं– भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारले विशाल मतान्तरको अग्रता हासिल गरेका छन्। भक्तपुर नगरपालिका नेमकिपाको परम्परागत किल्लाका रुपमा परिचित छ। 

यहाँ नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन्। यस्तै एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारले ८२ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ। अहिलेसम्म तीन वटा वडाको मतगणना भएको छ।

प्रकाशित: May 14, 2022| 17:59 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।