बुधबार, वैशाख २३, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • हेटौंडामा समाजवादीको अग्रता कायमै, राप्रपा दोस्रोमा उक्लिँदा एमाले तेस्रो

हेटौंडामा समाजवादीको अग्रता कायमै, राप्रपा दोस्रोमा उक्लिँदा एमाले तेस्रो

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

National life

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ। सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एसबाट मेयरकी उम्मेदवार मीना लामाले २ हजार २५९ मत ल्याएर अग्रता कायमै राखेकी छन्।

दोस्रो स्थानमा भने राप्रपाका दीपकबहादुर सिंह उक्लेका छन्। उनले २ हजार १७७ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले  २ हजार ९० मत प्राप्त गरेका छन्।

प्रकाशित: May 15, 2022| 15:39 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।