शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


हरिकृष्ण व्यञ्जनकार एमालेबाट ललितपुरको मेयरमा सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

समाजवादीका नेताले भने - गठबन्धन शतप्रतिशत नहुन सक्छ

विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मकवानपुरमा स्थानीय निर्वाचन सुरक्षा तयारी

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

चितवनमा ८ महिनामा १५२ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन्। तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

काममा हस्तक्षेप नगर्दा संघीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा संघीयता प्राप्त हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

सिन्धुलीका एक वडाध्यक्षको कार्यकक्षमै निधन

जिल्लाको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ। सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

कांग्रेस बागमतीको कार्यसमितिमा १६ जना मनोनित

नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

घ्याम्पेडाँडामा बनाइयो २५ लाखको घ्याम्पो

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

अधुरा योजनाका लागि समपूरक बजेट

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

बागमती प्रदेशसभा बैठक स्थगित

विशेष कारण देखाउँदै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ। फागुन १६ गते बस्ने भनिएको बैठक स्थगित गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सिन्धुपाल्चोकको सभापतिमा उम्मेदवारी घोषणा गरेका डा. लामाले दिए ८ कारण

यही फागुन २० गते हुने तय गरिएको नेपाली कांग्रेसको सिन्चुपाल्चोकको जिल्ला अधिवेशनमा सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गरेका छन्। २०२६ माघ २६ मा जन्मिएका लामा २०४३ सालदेखि नै...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

बागमती कांग्रेसले एमसीसीलाई जनतामा लैजाने

नेपाली कांग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले सही कुरा बोल्न डराउन नहुने...
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

पाँच दिनदेखि उठेन उपत्यकाको फोहर

स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुनसकेको छैन। हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

मुटुको पेसमेकर परिवर्तन गर्न बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालका अनुसार शर्माको मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

पशुपति क्षेत्रका अस्थायी टहराहरु हटाइने

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्‍चालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८