शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन। सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरीत

भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उपमहानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ। महासंघ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

निकुञ्‍जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चोरी सिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ। निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बागमती प्रदेश संसदीय समितिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी

बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

बागमती किनाराका अनधिकृत संरचना हटाउन सातदिने सूचना

समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार जारी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

माघ २० सम्म १२ देखि १७ वर्षका छुटेका विद्यार्थीलाई खोप

खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ। कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ गरिने

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो। निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ।...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कोटेश्वर-जडीबुटी सडक चैतसम्ममा सम्पन्‍न गरिने

काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जुधेर गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मकवानपुरका टोलटोलमै कोभिड खोप

मकवानपुरका केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाइएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

चाँगुनारायण बालमैत्री नगरपालिका घोषणा हुने

चाँगुनारायण नगरपालिकालाई आगामी फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

१० घण्टापछि खुल्यो नारायणगढ–मुग्लिङ सडक

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

चितवनमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय चितवनले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

चितवन कोरोनाको उच्च जोखिममा

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो। पुस २५ गते...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८