शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने गठबन्धनको दाबी

सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

हात्तीको आक्रमणबाट सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन्। माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बागमतीमा कोभिड-१९ व्यवस्थापन समिति गठन

बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

माघे संक्रान्तिसहित मेला महोत्सव बन्द

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

बन्यो हेलम्बु क्षेत्रको लाइफ लाइन पुल

सिन्धुपाल्चोकको मेलम्ची नदीको चनौटेमा पुल निर्माण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

पुजारी रविश्याम शर्माका अनुसार मुलुकमा सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र‍, ब्रम्ह र सूर्य कुण्डमा आगो बल्ने गर्थ्यो। उनले भने, 'यस कुण्डमा हरेक दिन राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

नारायणीमा ४० हजार माछाका भुरा छोडियो

जलहारी र बोटे सामुदायको आर्थिक विकासमा सहज होस् भन्‍ने उद्देश्यले नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

काभ्रेपलाञ्‍चोकका स्थानीय तहद्वारा विद्यालय बन्द गर्न निर्देशन

जाडो बढ्दै गएपछि काभ्रेपलाञ्‍चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

काठमाडौंमा दुई व्यक्ति मृत फेला

काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ। सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

निकुञ्‍जद्वारा ८८ अजिंगरसहित १०९ वन्यजन्तुको उद्धार

चितवन राष्ट्रिय निकुञ्‍जले चालु आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ। कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बागमतीमा पनि एमालेद्वारा संसद् बैठकमा अवरोध

नेकपा (एमाले)ले बागमती प्रदेशमा पनि संसद् बैठक अवरुद्ध गरेको छ। संघीय संसद्मा नाराबाजी गरेर बैठकमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशमा पनि अवरोध गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

काठमाडौंमा दुई व्यक्ति मृत फेला

काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य ९बागमती प्रदेश०को मतपरिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

बागमती : डेढ महिनामा तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८