आइतबार, वैशाख ७, २०८२

हात्तीको आक्रमणबाट सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।
 |  आइतबार, माघ २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोस्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो। उनलाई शनिबार साँझ हात्तीले आक्रमण गरेको थियो।

साइकलमा गस्तीमा निस्किएका सैनिकमाथि पौने ७ बजेतिर हात्तीले आक्रमण गरेको थियो। घाइते थापाको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। आक्रमण गर्ने हात्ती ‘ध्रुवे’ भएको बताइएको छ। ध्रुवे हात्तीको आक्रमणबाट यसअघि १५ जनाको ज्यान गइसकेको छ। २०६६ सालमा चितवन राष्ट्रिय निकुञ्जमा देखा परेको ध्रुवेले भौतिक संरचना पनि नष्ट गरेको छ। 

तिवारीका अनुसािर गस्तीमा गएका अरू सैनिक भने सुरक्षित छन्। थापाको शव भरतपुर मेडिकल कलेजमा राखिएको छ।


प्रकाशित: Jan 16, 2022| 12:00 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।