सोमबार, वैशाख २१, २०८३

बन्यो हेलम्बु क्षेत्रको लाइफ लाइन पुल

सिन्धुपाल्चोकको मेलम्ची नदीको चनौटेमा पुल निर्माण भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

National life

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नदीको चनौटेमा पुल निर्माण भएको छ। असार १ र १६ गते मेलम्ची आएको बाढीले पुल बगाउँदा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका कतिपय क्षेत्र सडक सञ्जालबाट विच्छेद भएका थिए।

चनौटेको पुल निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको थियो। 

प्रकाशित: Jan 09, 2022| 13:14 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।