सोमबार, वैशाख २१, २०८३

बागमती प्रदेशसभा बैठक स्थगित

विशेष कारण देखाउँदै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ। फागुन १६ गते बस्ने भनिएको बैठक स्थगित गरिएको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

National life

काठमाडौं- विशेष कारण देखाउँदै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ। फागुन १६ गते बस्ने भनिएको बैठक स्थगित गरिएको हो।

बागमती प्रदेशसभाको फागुन १६ गतेको बस्ने गरी तय भएको ९औं अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ।

प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तयार पार्ने तय गरिएको थियो। प्रदेशसभा बैठक स्थगित भएसँगै कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ।

प्रकाशित: Feb 27, 2022| 09:38 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।