शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सिन्धुपाल्चोकका पालिकामा २४ वडाको मतपरिणाम सार्वजनिक, १६ वटामा कांग्रेसको जित

सिन्धुपाल्चोकका पालिकामा २४ वडाको मतपरिणाम सार्वजनिक, १६ वटामा कांग्रेसको जित

सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २४ वटा वडाको मतगणना सकिएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २४ वटा वडाको मतगणना सकिएको छ।

National life

२४ मध्ये १६ वडामा नेपाली कांग्रेस, नेकपा एमालेले ६ र नेकपा माओवादी र नेकपा समाजवादीले १–१ वडामा जितेका छन्। त्यस्तै मेलम्ची नगरपालिका, पाँचपोखरी थामपाल गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अझैसम्म पनि एउटा वडाको मतपरिणाम पनि आएको छैन।

बाह्रविसे नगरपालिका

१, आङदोर्जे शेर्पा, नेपाली कांग्रेस

२, रेशमबहादुर तामाङ, नेपाली कांग्रेस

Laxmi sunrise bank
kumari

३, जीवनकुमार भण्डारी, नेपाली कांग्रेस

४, शेखर बहादुर भण्डारी, नेपाली कांग्रेस

जुगल गाउँपालिका

१, जनक लामा, नेपाली कांग्रेस

२,चन्द्रकाजी लामा, नेकपा एमाले

त्रिपुरासुन्दरी गाउँपालिका

१, सीताराम थापा, नेपाली कांग्रेस 

हेलम्बु गाउँपालिका

१, दावाग्याल्जेन लामा,नेपाली कांग्रेस

२, पेम्बा लामा (ह्योल्मो),नेपाली कांग्रेस

६, संचबहादुर तामाङ,नेकपा एमाले

७, निलबहादुर खड्का,नेपाली कांग्रेस

बलेफी गाउँपालिका

१, हुपबहादुर खड्का,नेपाली कांग्रेस

२, छवीलाल न्यौपाने, नेपाली कांग्रेस

चौतारा साँगाचोकगढी नगरपालिका

१,युवलाल श्रेष्ठ, नेकपा समाजवादी 

२,सुदीप श्रेष्ठ, नेकपा एमाले

३, टेकबहादुर तामाङ, नेकपा एमाले

इन्द्रावती गाउँपालिका

१, चिनलाल तामाङ, नेकपा एमाले 

२,श्याम बहादुर गिरी, नेपाली कांग्रेस

३, भिमसेन थापा, नेकपा एमाले

लिसंखुपाखर गाउँपालिका

१, पाशाङलाल लामा, नेकपा माओवादी

सुनकोसी गाउँपालिका

१, कुमार शाही, नेपाली कांग्रेस

भोटेकोसी गाउँपालिका

१, साङवु लामा, नेपाली कांग्रेस

२, कुमार श्रेष्ठ, नेपाली कांग्रेस

प्रकाशित: May 15, 2022| 15:58 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।