शुक्रबार, कात्तिक २८, २०८२

भरतपुरमा एमाले उम्मेदवारको अग्रता

भरतपुर महानगरपालिकामा ४५० मत गन्दा मेयरमा उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। एमालेका सुवेदीले १६७ मत ल्याएका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

भरतपुर– भरतपुर महानगरपालिकामा ४५० मत गन्दा मेयरमा उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। एमालेका सुवेदीले १६७ मत ल्याएका छन्। माओवादीकी रेणु दाहालले १६७ मत ल्याएकी छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत जितेका छन्। उनी कांग्रेसबाट बागी उठेका हुन्। उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारी र राप्रपाकी हिमला गुरुङले ११७ मत ल्याएका छन्। 

प्रकाशित: May 14, 2022| 19:32 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।