सोमबार, पुस २८, २०८२

Bagmati


माछा मार्न गएका एक युवक नारायणी नदीमा बेपत्ता

सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकका २० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन्। सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

मकैबारीमा काम गरिरहेकी आमालाई छोराले धारिलो हतियार प्रहार गरी हत्या

स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले सोमबार दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

भरतपुरको बजेट प्राथमिकता : अधुरा योजनाको निरन्तरता

भरतपुर महानगरपालिकाले ११ औं नगरसभाबाट ल्याएको बजेटले अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

ललितपुरको बजेट ६ अर्ब ३५ करोड, सत्यमोहन प्रतिष्ठान स्थापना गर्ने घोषणा

ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ। नगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो। महानगरले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

चालू आवभन्दा साढे ६ अर्ब बढाएर काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

महानगरले आर्थिक विकास क्षेत्रका लागि ५० करोड २१ लाख बजेट विनियोजन गरेको छ। महानगर कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

काठमाडौं महानगरको बजेट नगरसभामा [लाइभ]

उपमेयर सुनीता डंगोलले शुक्रबारको नगरसभामा बजेट वाचन गरिरहेकी छन्। असार ५ गते महानगरले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

भक्तपुरको प्राथमिकतामा शिक्षा र संस्कृति [बजेटको पूर्णपाठसहित]

भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि दुई अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

भरतपुरले ल्यायो पौने ६ अर्बको बजेट, फोहोर व्यवस्थापनमा काठमाडौंकै मोडल

चितवनको भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्दै बागमती सरकार

युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ। प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नगरसभा बसेको खुसीयालीमा सार्वजनिक बिदा

विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक बिदा दिने प्रचलन रहेकाले त्यसलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिबाना

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सिस्‍नेरी खोलाको पानी काठमाडौं ल्याउन प्रारम्भिक अध्ययन

काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्‍नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

बागमती प्रदेशको ११ महिनाको बजेट खर्च ४२ प्रतिशत मात्रै

प्रदेश सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको ११ महिने अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोज्ने काठमाडौं महानगरको नीति

'काठमाडौं महानगरपालिका वडा नम्बर ११ खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गरिनेछ,' प्रमुख बालेन्द्रले प्रस्तुत गरेको नीतिमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

यातायात कार्यालयबाटै सवारी ट्रायल सेन्टर अनुगमन

सवारीचालक परीक्षामा अनियमितता बढेपछि त्यसलाई रोक्न यातायात कार्यालयबाटै ट्रायल सेन्टर अनुगमन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

बागमती प्रदेशभरका गर्भवतीले पाउने भए निःशुल्क हवाई सेवा

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गरिने प्रदेश सरकारको घोषणा।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले अनुदान खारेज गरिएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बागमती सरकारको बजेट ७० अर्ब ९३ करोड बढी [पूर्णपाठसहित]

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले बुधबार बजेट सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बागमती बजेट : निर्वाचन क्षेत्र कार्यक्रम खारेज, सिमेन्ट उद्योगको प्राकृतिक स्रोत उपयोग शुल्क हट्यो

बागमती प्रदेश सरकारले निर्वाचन क्षेत्र कार्यक्रम खारेज गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बागमती सरकारले ल्यायो 'नमुना वडा समाजवादी' कार्यक्रम

बागमती प्रदेश सरकारले ‘नमुना वडा समाजवादी’ कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९