आइतबार, मंसिर ९, २०८१

Bagmati


आज बागमती प्रदेश सभा बस्दै, पाँच वटा प्रतिवेदन पेश हुने

आज बागमती प्रदेश सभा बस्दै, पाँच वटा प्रतिवेदन पेश हुने

बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे बस्ने प्रदेश सभामा पाँच वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९
चितवन जिसस उपप्रमुखमा नेकपा एसकी सापकोटा निर्विरोध, प्रमुखको निर्वाचन मंगलबार

चितवन जिसस उपप्रमुखमा नेकपा एसकी सापकोटा निर्विरोध, प्रमुखको निर्वाचन मंगलबार

उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा नेकपा एमालेबाट कसैको उम्मेदवारी नपरेपछि सापकोटा निरविरोध निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९
बागमती प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

बागमती प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रदेश सभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९
सूचनाको हकसम्बन्धी ऐन, २०७६ पुनरावलोकन समितिमा सम्झना हुमागाईं सिफारिस

सूचनाको हकसम्बन्धी ऐन, २०७६ पुनरावलोकन समितिमा सम्झना हुमागाईं सिफारिस

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा काभ्रेकी सम्झना हुमागार्इंको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९
महानगरको पहिलो बैठकमा वडाध्यक्षलाई मेयर बालेनको ब्रिफिङ

महानगरको पहिलो बैठकमा वडाध्यक्षलाई मेयर बालेनको ब्रिफिङ

हाम्रो महानगरको सडक विभागले सबैतिर सडक बनाउन त नसक्ला तर नियमन गर्न सक्छ। मापदण्डअनुसार बनेको छ/छैन भन्ने कुरा महानगरको इन्जिनियरले हेर्न पाउँछ। यस्तो विषयमा गुणस्तर नियन्त्रण र नियमन महानगरले गर्न...
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९
बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने

बागमती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९
बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

गत चैत ८ गते बसेको प्रदेशसभा बैठकपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९
भक्तपुरमा पनि पुग्यो मेलम्चीको पानी

भक्तपुरमा पनि पुग्यो मेलम्चीको पानी

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९
काभ्रेको पाँचखाल मेयरमा पुनः खरेल

काभ्रेको पाँचखाल मेयरमा पुनः खरेल

काभ्रेको पाँचखाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९
चितवनको रत्ननगर एमालेबाट खोस्यो कांग्रेसले

चितवनको रत्ननगर एमालेबाट खोस्यो कांग्रेसले

चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९
भरतपुरमा रेनु १९ सय ९१ मतले अगाडि

भरतपुरमा रेनु १९ सय ९१ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनुले अग्रता कायम गरेकी छन्। उनले १९ सय ९१ मतले अग्रता कायम गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९
धुलिखेलको मतगणना रोकियो

धुलिखेलको मतगणना रोकियो

धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ। उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर गर्ने भन्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मत ल्याएर विजयी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
चितवनको राप्ति नगरपालिका–८ मा एमालेका आचार्यको प्यानलै विजयी

चितवनको राप्ति नगरपालिका–८ मा एमालेका आचार्यको प्यानलै विजयी

चितवनको राप्ती नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एमालेका पूर्ण आचार्य विजयी भएका छन्। आचार्य १५ सय ७ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
भरतपुरमा रेनुको झिनो अग्रता

भरतपुरमा रेनुको झिनो अग्रता

भरतपुर महानगरपालिकामा १९ हजार ३८३ मत गणना गर्दा मेयरमा रेनु दाहाल (नेकपा माओवादी केन्द्र) की ६ हजार ५२४ मत ल्याएर अग्रता लिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
भरतपुरमा रेनुको झिनो अग्रता

भरतपुरमा रेनुको झिनो अग्रता

भरतपुर महानगरपालिकामा १५ हजार ३१ मतगणना गर्दा सत्ता गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले ५ हजार ३९ मत ल्याएर अग्रता लिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९
भरतपुरमा एमाले, ललितपुरमा कांग्रेस अगाडि

भरतपुरमा एमाले, ललितपुरमा कांग्रेस अगाडि

भरतपुर महानगरपालिकामा १४ हजार २३० मतगणना गर्दा गर्दा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४ हजार ८४४ मतसहित अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९
भरतपुरको मेयरमा एमाले उम्मेदवारको अग्रता

भरतपुरको मेयरमा एमाले उम्मेदवारको अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९
नुवाकोटको सूर्यगढी अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

नुवाकोटको सूर्यगढी अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

ताजा मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङले १ हजार ५३३ मत ल्याएर अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९
भरतपुरमा रेणुको अग्रता कायमै

भरतपुरमा रेणुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा मेयरको ५ हजार ८७८ मत गनिसकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९