शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


बागमती : दफावार छलफलका लागि चार विधेयक समितिमा

बागमती प्रदेशसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

भरतपर-१९ का वडा सदस्यको गाडीले ठक्कर दिँदा सेनाको मृत्यु

भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

महालेखा परीक्षकको प्रतिवेदन : भरतपुरमा साइकल खरिदमा अनियमितता

‘साइकलको स्पेसिफिकेसन बनाउँदा इण्डियन लेडिज साइकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ। प्रतिस्पर्धी विधीबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेसन तयार गर्दा इण्डियन कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भरतपुरमा प्राकृतिक चिकित्सालय नजिकै शव भेटियो

चितवनको भरतपुर महानगरपालिका-१ मा एक पुरुषको शव फेला परेको छ
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भौतिक पूर्वाधार विकासमा बागमती प्रदेशको ६१ प्रतिशत मात्र खर्च

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन

प्रर्दशनमा सहभागीले ‘सर्भाइभर (पीडित)लाई विश्वास गरौँ,' ‘यौन हिंसा आरोपीलाई बहिष्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलालाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

...त्यसपछि वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ। वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

उपत्यकामा २७ जनामा हैजा पुष्टि

काठमाडौं उपत्यकमा २७ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

बागमती प्रदेशसभाको आगामी बैठक असार २९ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

मेलम्चीमा मनसुनजन्य विपद्को पूर्वतयारी

बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदी आसपासका क्षेत्रहरुमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरु र मनसुनसम्बन्धी मुख्य सवालहरुका विषयमा विज्ञसँगको छलफल कार्यक्रम सम्पन्‍न...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बागमतीमा मन्त्री मण्डल विस्तार गरिँदै, दुई मन्त्री थपिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्रीलाई नै फेर्ने रस्साकस्सी सेलाउँदै गएसँगै पाण्डेले मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु

मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

मल नपाउँदा उत्पादन घट्ने चिन्ता

चितवनको खैरहनी नगरपालिका–१३ वैदियाका कृषक श्याम दाहाल मल पाइने आशमा पटक–पटक घर नजिकैको साना किसान सहकारीमा धाइरहन्छन्। तर उनी प्रत्येकपल्ट रित्तो हात फर्कन विवश छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

काम सकेर घर फर्किन लाग्दा त्रिशूलीले बगायो आमाछोरा

नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बागमती प्रदेशको बजेट बहुमतले पारित

विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा स्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

चितवनमा मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्‍नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै

गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो। असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ। अस्थायीरूपमा बनाइएका सडक...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

निउरो टिप्‍न गएकी महिलालाई खोलाले बगायो

मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ शाहीचोक बस्‍ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन्। मंगलबार दिउँसो खैरहनी-६ तुल्सीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

फोहरमैला व्यवस्थापन गर्न शिक्षक-शिक्षिकालाई तालिम

भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९