शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


बालेनले सम्झिए कार्यकालका सय दिन : पाँच क्षेत्रमा उपलब्धि, फोहोर व्यवस्थापनमा कमजोरी स्वीकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो एक सय दिनको कार्यउपलब्धिलाई सम्झिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

चितवन-१ : लालकिल्ला भत्काउन कांग्रेसबाट नयाँदेखि पुरानासम्मका आकांक्षी

चितवन १ बाट वामपन्थी नेता जागृतप्रसाद भेटवालले २०४८ र २०५१ सालमा चुनाव जितेका थिए। कांग्रेसकी सावित्री बोगटीले २०५६ को चुनाव जितेको इतिहास छ। विगतको इतिहास हेर्दा चितवन १ कम्युनिस्ट पार्टीको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

७ वर्षदेखि कर नतिर्ने काठमाडौं फनपार्कलाई महानगरको २४ घण्टाको अल्टिमेटम

विगत सात वर्षदेखि कुनै पनि कर नितिरेको काठमाडौं फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

प्रदेशले हस्तान्तरण नगर्दा रामेछापको चिस्यान केन्द्र सञ्‍चालनमा ढिलाइ

बागमती प्रदेश सरकारको रु पाँच करोड र मन्थली नगरपालिकाको रु दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अर्याल

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

चामलको बोराभित्र लागुऔषध बोकेर हेटौंडा आएका दुई जना पक्राउ

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

मुख्यमन्त्री पाण्डेले नै सहकारी कानुनको धज्जी उडाएपछि...

हकारी नियमावली, २०७५ को नियम ८१ अनुसार सार्वजनिक पदमा वहाल रहेको व्यक्तिले सहकारी संस्थाको सञ्चालक पदमा बस्न नपाउने नियम भए पनि मुख्यमन्त्री पाण्डेले अध्यक्ष पद त्यागेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

प्रधानमन्त्रीलाई भन्दा वडाध्यक्षलाई बढी अधिकार : मुख्यमन्त्री पाण्डे

संघीयता लागू भएको पाँच वर्ष पूरा नहुँदै यो ठीक भएन, यसले केही काम गरेन भनेर विरोधमा छलफल चलाउनुको कुनै औचित्य नहुने मुख्यमन्त्री पाण्डेको तर्क।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

हेटौंडामा डेंगुका ६५ बिरामी भेटिए

डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौंको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

काठमाडौंको फोहोर समस्या समाधान नगरे चुनाव बहिष्कार गर्ने धुनिवेशीका दलहरुको चेतावनी

धुनिवेशी नगरपालिकाका रहेका नेपाली कांग्रेसका सभापति पूर्णसिंह तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिषण धितालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै फोहोरमैला सदाका लागि बन्द...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

काठमाडौंका मेयर भन्छन्- अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

फोहोरका कारण कालीमाटी तरकारी बजारको प्रवेशद्वार नै बन्द

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो। दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

बागमती प्रदेश यातायात कार्यालयमा थपियो १ हजार २१५ कोटा

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४:३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन्। उनका अनुसार...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

हेटौंडाका उद्योगले चौध करोड भाडा बुझाउन बाँकी

लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो। साउनभित्र भुक्तानी दिएमा बिलको...
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

गाईजात्रा भव्यरूपमा मनाउन नगरपालिकाको आह्वान

कोरोना संक्रमण कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

भरतपुरमा सडकबाट २५ मिटर खस्यो माइक्रो, १८ जना घाइते

सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडक खण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

माओवादी निकट कर्मचारी संगठनले टेरेन अदालतको आदेश

संगठनले जिसस चितवनको स्वामित्वमा रहेको जग्गामा स्वीकृतिबेगर भवन निर्माण थालेपछि गत बिहीबार जिल्ला अदालतले रोक्न निर्देशन दिए पनि संरचना निर्माण जारी रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराध

अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेको छ। पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

सुनकोशी गाउँपालिकाले भन्‍यो- अनियमितता भएको छैन

विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहको पहिलो निर्वाचन पश्चात कार्यलयमा कुनै सवारी साधन नरहेको र दरबन्दी बमोजिम कर्मचारी नभएको समयमा कर्मचारीले अतिरिक्त काम गरेवापत र महालेखापरीक्षकको कार्यलय बाट सरकारी राजस्व खातामा...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९