बिहीबार, कात्तिक २७, २०८२

Bagmati


सिन्धुपाल्चोक–२ मा मोहन बस्नेत अगाडि

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

मकवानपुर-२ मा अघि बढे विरोध खतिवडा

खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

साढे १७ सय मत गन्दा विनोद चौधरीको अग्रता

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन्। १७ सय १६ मतगणना हुँदा चौधरीले ८०० मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-१ मा आठ सय मत गन्दा विश्व पौडेल अगाडि, सुरेन्द्र पाण्डे तेस्रो

चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कडा सुरक्षाबीच देवचुलीमा मतदान जारी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिका–४ मा मतदान जारी छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

रसुवा : वाम गठबन्धन हुँदा जित निकालेका आचार्यलाई तामाङको चुनौती

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी कांग्रेस उम्मेदवार मोहन आचार्यले रसुवाको समृद्धिका लागि रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत्, पर्यटनलगायतलाई चुनावी मुद्दा बनाएका छन् भने एमाले उम्मेदवार छोवाङ तेन्जिन तामाङले रसुवामा हुने...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

मन्त्रीको घरछेउकै सुकुम्बासी बस्तीको आक्रोश– लालपुर्जाको आश देखाएर आजित बनाए उम्मेदवारले

उनीहरुको लागि अघिल्ला निर्वाचनमा जस्तै अहिले पनि नेताहरूले घरदैलोमा पुग्दा दिने आश्वासन बदिलएका छैनन्। बरु उही उस्तै मुद्दा दोहोरिएर आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

प्रचण्डले छाडेको चितवन-३ मा यस्तो छ प्रतिस्पर्धा

यता गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएर चर्चामा आएका ‘भुँइकटहर समूह’का कांग्रेसी विद्रोही उम्मेदवार जगन्नाथ पौडेल पनि ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उतिबेला गठबन्धनको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

चितवन-२ मा कृष्णभक्त र उमेशलाई रवि कति भारी?

२०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका एमाले उम्मेदवार पोखरेल यस पटक ह्याट्रिक गर्ने दाउमा छन् भने कांग्रेसका उम्मेदवार श्रेष्ठले विकासको एजेन्डालाई प्राथमिकता दिएकाले आफ्नो जित निश्चित...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

चितवन क्षेत्र–३ : वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारको प्रतिबद्धता- किसानलाई पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान

भरतपुरको हवाई सेवालाई लुम्बिनी–पोखरा–जनकपुरसँग जोड्ने, देवघाट, शिवघाट–गोलाघाट, कसरा–पटिहानी, टिकौली–ठिमुरा जोड्ने बाह्य चक्रपथ निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

नारायणी किनारमा यसरी मनाइयो छठ पर्व

छठ पर्वको महत्वपूर्ण दिन आइतबार साँझ नारायणी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी मनाइएको छ। सूर्यदेवको अनुष्ठान गरी मनाइने छठपर्व नारायणी किनारमा पनि उल्लासमय तवरले मनाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

चितवन–१ : ह्याट्रिक गर्ने दाउमा पाण्डे, गठबन्धनको भरमा पौडेल

राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएर पहिलोपटक संसदीय निर्वाचनमा होमिएका पौडेलको ध्येय पहिलो प्रयासमै जित निकाल्नु छ भने यही क्षेत्रबाट दुई पटकसम्म चुनाव लडेर अर्थमन्त्री भइसकेका पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटाँैडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

काठमाडौँका कुन क्षेत्रमा कति उम्मेदवारी पर्‍यो?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभर आइतबार उम्मेदवारी दर्ता भएको छ। काठमाडौंमा १० निर्वाचन क्षेत्रमा कुल २४१ जनाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन्। रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

प्रचण्डको क्षेत्रमा माओवादीले डा. अधिकारीलाई उम्मेदवार बनाउने

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

चितवनमा एक हजार बढीमा डेंगु संक्रमण

जिल्लामा एक हजार २६ जनामा डेङ्गुको संक्रमण देखिएको छ। यहाँका विभिन्‍न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

काठमाडौं उपत्यकामा दसैंमा विभिन्‍न दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं उपत्यकामा बडादसैंको फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना-दुर्घटनामा परी सातजनाको ज्यान गएको छ। मृत्यु हुनेमा चार पैदल यात्रु र तीनजना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९