शुक्रबार, कात्तिक २८, २०८२

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेत अगाडि

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि लागेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि लागेको छ। कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहनबहादुर बस्नेत १६ सय ७७ मतान्तरका साथ अगाडि छन्। 

उनले इन्द्रावती गाउँपालिकाको ६ वटा वडा गनिसक्दा ४ हजार ६१६ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले २ हजार ९३९ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

त्यस्तै प्रतिनिधिसभा २ (क) का माओवादी उम्मेदवार युवराज दुलालले ४ हजार ५२९ मत पाउँदा अमानसिंह लामाले २ हजार ८४४ मत प्राप्त गरेका छन्।

प्रकाशित: Nov 22, 2022| 12:05 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।