आइतबार, चैत १९, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • चितवन-१ मा आठ सय मत गन्दा विश्व पौडेल अगाडि, सुरेन्द्र पाण्डे तेस्रो

चितवन-१ मा आठ सय मत गन्दा विश्व पौडेल अगाडि, सुरेन्द्र पाण्डे तेस्रो

चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

National life insurance
worldlink

भरतपुर– चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्। ८ सय मत गणना हुँदा पौडेलले २८१ मत पाएका छन् भने उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले २५२ मत ल्याएका छन्। ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले २०७ मत पाएका छन्।

प्रकाशित: Nov 21, 2022| 03:45. 54 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।