राप्ती र नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका गैंडा बगाएर छिमेकी राष्ट्र भारत पुर्याउँदा ती गैंडा स्वदेश फर्काउन गएको निकुञ्ज टोलीको अग्रपंक्तिमा थिए वन्यजन्तु प्राविधिक तीर्थ लामा।
माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो। शुक्रबार सहमति नभएपछि संसदीय दलको आज बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो।
भरतपुर महानगर–१ स्थित नारायणी नदी किनारमा चितवन महोत्सवका क्रममा चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरको स्वीकृतिमा माटोको सट्टा १५० टन बढी प्लास्टिकजन्य फोहोर राखेर खाल्डो पुरेपछि युवाहरू निरन्तर आन्दोलनमा जुटेका...
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। संघीय सांसदमा निर्वाचित भएपछि संवैधानिक जटिलता भएको भन्दै उनले राजीनामा दिएका हुन्।
सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।