बिहीबार, कात्तिक २७, २०८२

Bagmati


चितवनमा १० प्रतिशत घट्यो धान उत्पादन

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २१, २०८०

बागमती प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

बागमतीमा मुख्यमन्त्री दाबी गर्न सक्छ कांग्रेस

एमाले सरकारबाट बाहिरिने निर्णयसँगै बागमती प्रदेश सरकारमा माओवादी एक्लो भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

सिंहदरबारकै क्यान्टिनमा भेटियो कैफियत

सिंहदबारभित्र केन्द्रीय क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेनागृहका  सञ्चालक उत्तम भट्टलाई विभागको तिरायो ३ लाख जरिमाना।
नेपाल समय संवाददाता | सोमबार, फागुन १५, २०७९

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

बागमतीमा माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक संकट

बागमती प्रदेश सभाको आइतवार अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषय लगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

अनिश्चितकालका लागि स्थगित बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

तरकारी फ्याँक्ने किसानलाई रविको सन्देश– दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्छौं

फेसबुकमा किसान आन्दोलनको तस्बिरसहित स्टाटस लेख्दै उनले आफूहरुलाई समस्या थाहा भएको र समाधान खोज्ने बताएका छन्। उनले चितवनबासीलाई केही दिनमा भेट्न आउने पनि उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

बागमती प्रदेशसभा बैठक २२ माघमा

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

बागमतीमा राप्रपाबाट को-को बन्दैछन् मन्त्री

बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रीहरूको नाम टुंग्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भोलि हुने

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

मतदाता परिचयपत्र भएर पनि नागरिकता किन छैन मुसहरसँग?

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

अब नारायणीमै तीनतले क्रुजको यात्रा

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

बागमती प्रदेश सभामुखमा राप्रपाका पाठक निर्वाचित

आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

नारायणगढ-मुग्लिन सडक खण्ड: अझै सकिएन भित्तो काट्ने काम

नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ। गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

भरतपुरमा २२ र २१ वर्षे दम्पती मृत फेला

चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान दम्पती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९