बिहीबार, कात्तिक २७, २०८२

भरतपुरमा २२ र २१ वर्षे दम्पती मृत फेला

चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान दम्पती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

National life
Laxmi sunrise bank
kumari

चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान दम्पती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नम्बर २९ लमजुङे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर शान्ति  भनिने बुद्धिमाया मगर मृत भेटिएका हुन्।

प्रेम आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् भने उनकी श्रीमती २१ वर्षीया शान्ति घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृत भेटिएको अधिकारीले जानकारी दिए। मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2023| 14:12 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।