आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साढे १७ सय मत गन्दा विनोद चौधरीको अग्रता

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन्। १७ सय १६ मतगणना हुँदा चौधरीले ८०० मत प्राप्त गरेका छन्।
 |  सोमबार, मंसिर ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

triton college
Metro Mart
vianet

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन्। १७ सय १६ मतगणना हुँदा चौधरीले ८०० मत प्राप्त गरेका छन्। 

कोदालो चुनाव चिह्नका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ५ सय मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले २०० र राप्रपाका भोजराज ढकालले ११६ मत पाएका छन्।

प्रकाशित: Nov 21, 2022| 17:51 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।