शनिबार, वैशाख १९, २०८३

बागमती सरकारले ल्यायो 'नमुना वडा समाजवादी' कार्यक्रम

बागमती प्रदेश सरकारले ‘नमुना वडा समाजवादी’ कार्यक्रम ल्याएको छ।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

National life

काठमाडौं– बागमती प्रदेश सरकारले ‘नमुना वडा समाजवादी’ कार्यक्रम ल्याएको छ। बुधबार आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रदेश सभामा बजेट पेश गर्दै सो कार्यक्रमका लागि २५ करोड रुपैयाँ छुट्याएको जनाएका छन्। 

उनका अनुसार यो कार्यक्रम प्रदेशका केही वडा नमुनाका रुपमा छानेर लागु गरिने छ। नमुना वडा समाजवादी कार्यक्रम वडाका सम्पूर्ण नागरिकमा समाजवाद उन्मुख गराउनका लागु गर्न लागिएको बताए।


प्रकाशित: Jun 15, 2022| 16:45 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।