बुधबार, मंसिर २०, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोज्ने काठमाडौं महानगरको नीति

खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोज्ने काठमाडौं महानगरको नीति

'काठमाडौं महानगरपालिका वडा नम्बर ११ खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गरिनेछ,' प्रमुख बालेन्द्रले प्रस्तुत गरेको नीतिमा उल्लेख छ।
 |  आइतबार, असार ५, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोजिने नीति लिएको छ। महानगरका प्रमुख बालेन्द्र शाहले आइतबार नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो नीति लिइने उल्लेख गरेका हुन्। 

sagarmatha cement

'काठमाडौं महानगरपालिका वडा नम्बर ११ खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गरिनेछ,' प्रमुख बालेन्द्रले प्रस्तुत गरेको नीतिमा उल्लेख छ।

महानगरभित्र पार्किङ क्षेत्रको पहिचान गर्न अध्ययन टोली गठन गर्ने समेत नीति लिइएको छ। महानगरमा चल्ने सबै सवारी साधनलाई जिपीएस ट्र्याकिङ गर्ने र सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा तिर्न सकिने व्यवस्था गर्ने समेत नीति लिइने मेयर शाहको भनाइ छ। 

सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि सञ्चालन गर्न पहल र फुटपाथमा पसल राख्न निषेध गर्ने नीति समेत लिइने मेयर शाहले उल्लेख गरे। 

प्रकाशित: Jun 19, 2022| 17:12 आइतबार, असार ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।