शुक्रबार, कात्तिक २८, २०८२

माछा मार्न गएका एक युवक नारायणी नदीमा बेपत्ता

सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकका २० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन्। सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

National life
Laxmi sunrise bank
kumari

भरतपुर- भरतपुर महानगरपालिका –३ नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन्।

सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकका २० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन्। सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए। 

वडा प्रहरी कार्यालय नारायणगढको विपदसहितको टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित: Jun 27, 2022| 21:05 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।