आइतबार, भदौ २८, २०८३

भरतपुरमा रेणुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन्।

२४ सय मत गणना गर्दा उनले २ हजार ६ मत पाएकी छन्। नेकपा एमालेका विजय सुवेदीले १९ सय ५४ मत पाएका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ६५१ मत छ।

उमपेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २२ सय १ पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १५ सय ७१ मत पाएकी छन्। 

प्रकाशित: May 15, 2022| 16:28 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।