आइतबार, वैशाख १६, २०८१
प्रेम चन्द

प्रेम चन्द


आयल निगममा पौडेलको कार्यकाल : यस्तो छ व्यवसायीको समीक्षा

आयल निगममा पौडेलको कार्यकाल : यस्तो छ व्यवसायीको समीक्षा

मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उनकै नियुक्ति भएपछि २०७६ साल भदौमा सञ्चालनमा आएको थियो। त्यसबाहेक पोखरामा १० हजार किलोलिटर इन्धन भण्डारणको काम करिब ७० प्रतिशत सम्पन्‍न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८
मलमा १ अर्ब भ्रष्टाचारको लहरो तत्कालीन कृषिमन्त्री अर्याल र सचिव कार्कीसम्मै!

मलमा १ अर्ब भ्रष्टाचारको लहरो तत्कालीन कृषिमन्त्री अर्याल र सचिव कार्कीसम्मै!

मन्त्री र सचिवको दबाब कम्पनीले झेल्न सकेन। जोशी बिज हाउसको प्रस्ताव अनुमानभन्दा महँगो भए पनि कम्पनीले जोशीको प्रस्ताव स्वीकृत गर्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
१ अर्ब भ्रष्टाचारका १२ आरोपितलाई अदालतमा उपस्थित हुन १५ दिनको म्याद

१ अर्ब भ्रष्टाचारका १२ आरोपितलाई अदालतमा उपस्थित हुन १५ दिनको म्याद

भ्रष्टाचार निवारण एनेको दफा ३ मा १ करोड रुपैयाँभन्दा बढी जतिसुकै बिगो भएमा ८ वर्षदेखि १० वर्षसम्म कैद गर्न सकिने प्रावधान छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८
ओली कार्यकालको 'अन्तिम वर्ष' १२१ प्रतिशत बढेको थियो बेरुजु

ओली कार्यकालको 'अन्तिम वर्ष' १२१ प्रतिशत बढेको थियो बेरुजु

केपी शर्मा ओली नेतृत्वको सरकारको अन्तिम आर्थिक वर्षमा बेथिति मौलाएको देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८
स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २३ करोड भ्रष्टाचार

स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २३ करोड भ्रष्टाचार

‘महालेखा नियन्त्रक कार्यालयले औंल्याएको विषयमा प्रश्न उठाउन मिल्दैन। बेरुजुका विभिन्न प्रकार भए पनि असुलउपर गुर्नपर्ने भनेर औंल्याएको बेरुजु चाहिँ भ्रष्टाचार नै हो।’
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८
सरकारले लिएका यी दुई नीतिले नियन्त्रणमा आउला वैदेशिक व्यापार घाटा?

सरकारले लिएका यी दुई नीतिले नियन्त्रणमा आउला वैदेशिक व्यापार घाटा?

बैंंकिङ क्षेत्रमा भएको तरलता अभावको समस्या सामाधान गर्नका लागि अर्थ मन्त्रालयले बैंकिङ प्रणालीमा रहेको स्थानीय तहको बजेटको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८
जुम्लामा ५ प्रतिशत विद्युतीय पहुँच, कर्णालीका दुई तिहाईलाई दियालोकै भर

जुम्लामा ५ प्रतिशत विद्युतीय पहुँच, कर्णालीका दुई तिहाईलाई दियालोकै भर

जुम्लीको ज्ञापनपत्र बुझ्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रै कर्णालीका सबै जिल्लामा विद्युत पुर्‍याउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका सांसद महतको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८
सेयर बजारको ओरोलो यात्रा कहिलेसम्म?

सेयर बजारको ओरोलो यात्रा कहिलेसम्म?

समग्र आर्थिक तथा राजनीतिक घटनाक्रमबाट सेयरबजार प्रभावित बन्दै आएको छ। सेयर बजारमा उतारचढाव आउनु सामान्य भएको विज्ञहरू बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८
अवसर खोज्दै आम निर्वाचनमा माधव नेपालसँग भिडेकी प्रतिमा

अवसर खोज्दै आम निर्वाचनमा माधव नेपालसँग भिडेकी प्रतिमा

सडक आन्दोलनका क्रममा घाइते हुनु र प्रहरीको कुटाइ खानु सामान्य लाग्छ उनलाई। जनआन्दोलन ०६२–०६३ कै क्रममा उनी प्रहरीबाट घिसारिएकी थिइन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८
कांग्रेस केन्द्र ताक्दै आन्दोलनले जन्माएका यी विद्यार्थी नेता

कांग्रेस केन्द्र ताक्दै आन्दोलनले जन्माएका यी विद्यार्थी नेता

उनी आन्दोलनको अग्रमोर्चामा थिए। यतिसम्म कि उनको विद्रोही स्वाभावबाट तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नै प्रभावित बनेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८
कांग्रेसका यी डेब्यु उम्मेदवार जो पार्टीभित्र सुधार खोज्दैछन्

कांग्रेसका यी डेब्यु उम्मेदवार जो पार्टीभित्र सुधार खोज्दैछन्

पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८
जनगणना २०७८: परिवार संख्या बढ्यो, जनसंख्या वृद्धिदर घट्न सक्ने

जनगणना २०७८: परिवार संख्या बढ्यो, जनसंख्या वृद्धिदर घट्न सक्ने

तथ्यांक अधिकृत दिनानाथ लम्साल नेपालको सहरी क्षेत्रको जनसंख्या वृद्धिदर रिप्लेसमेन्ट लेबलभन्दा तल देखिएको बताउँछन्। ‘कोर अर्बन एरियामाचाँही बिलो रिप्लेसमेन्ट लेबल पुगेको छ,’ उनी भन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
कुलमानलाई चुनौती दिँदै सरकारी अध्ययन भन्छ : ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच छैन

कुलमानलाई चुनौती दिँदै सरकारी अध्ययन भन्छ : ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच छैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अध्ययनले ग्रामीण क्षेत्रका पालिका केन्द्रलगायतका सरकारी कार्यालयहरू नै विद्युतको पहुँचबाहिर रहेको देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८
हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

‘चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा भ्याटमा दर्ता नभएको कम्पनीमार्फत चामल ढुवानी गराउन सक्ने गरी बोलपत्र आह्वान गुर्नपर्थ्यो। यहींबाट गडबड सुरु भएको हो।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८
कालापानीमा जनगणना गर्ने भनेको सरकारलाई छाङ्‌रु र तिंकर पुग्‍नै सकस

कालापानीमा जनगणना गर्ने भनेको सरकारलाई छाङ्‌रु र तिंकर पुग्‍नै सकस

नेपालतर्फको बाटो भत्किएकोका कारण समय धेरै लाग्‍ने भएको र भारतले सहज पहुँच नदिएपछि छाङ्‌रु र तिंकरमा हेलिकोप्टरमार्फत जनगणना टोली पुर्‍याउने तयारी गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८
कुलमान सक्रियताको अर्थ

कुलमान सक्रियताको अर्थ

दोस्रो पटक कार्यकारी निर्देशक भएका कुलमान पछिल्लो समय जति सक्रिय छन् सोअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन। यद्यपि विभिन्न आयोजना र सबस्टेसनहरुकाे अवलोकनपछि उनी थप हौसिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८
पोलभाडाको बक्यौता कति? प्राधिकरणसँगै छैन विवरण

पोलभाडाको बक्यौता कति? प्राधिकरणसँगै छैन विवरण

पोल भाडाको विषयले तपाईंहामीले प्रयोग गर्ने इन्टरनेट र टेलिफोन महँगिन थालेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले दोस्रोपटक नियुक्ति लिएपछि यो विषय चर्किएर आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८
गुणस्तरीय छैन बिजुली, न फ्रिज चलाउन मिल्छ न इन्डक्सन

गुणस्तरीय छैन बिजुली, न फ्रिज चलाउन मिल्छ न इन्डक्सन

निर्यात गर्नु सकारात्मक पक्ष रहेपनि आन्तरिक व्यवस्थापन प्रभावकारी नहुनु, गाउँमा विद्युत विस्तारमा ध्यानै नदिनु, गुणस्तरीय विद्युत प्रवाहका बाधक व्यवस्थापन गर्न नसक्नु, आन्तरिक खपत वृद्धि गर्ने विषयलाई किनारीकृत गर्नुजस्ता चुनौतीलाई प्राधिकरणले...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८
ग्रामीण विद्युतीकरणको कुरै छैन, निर्यातका चर्का भाषणबाजी

ग्रामीण विद्युतीकरणको कुरै छैन, निर्यातका चर्का भाषणबाजी

सरकारका मन्त्री र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले आवश्यकताभन्दा बढी भएको विद्युत् निर्यात गर्न थालिएको दाबी गरिरहँदा पहाडी क्षेत्रमा अधिकांश स्थानका नागरिक अँध्यारोमा बस्न बाध्य छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८
निकायगत समन्वय अभावले अस्तव्यस्त विकास निर्माण

निकायगत समन्वय अभावले अस्तव्यस्त विकास निर्माण

विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा समन्वय गरेको देखिएन। विकासका पूर्वाधार सुधार गर्नु वा बनाउनमा निकायगत समन्वय पटक्कै छैन।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८