मंगलबार, जेठ १, २०८१
प्रेम चन्द

प्रेम चन्द


इन्धनमा घाटा : महँगी रोक्न र निगम जोगाउन अबको विकल्प के?

इन्धनमा घाटा : महँगी रोक्न र निगम जोगाउन अबको विकल्प के?

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थबाट भएको घाटा रकम सरकारले पेट्रोलमार्फत् मात्रै संकलन गरेको रकमको हाराहारीमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८
आधा खर्बको इन्धन सकियो तीन महिनामा

आधा खर्बको इन्धन सकियो तीन महिनामा

साउनदेखि असोजसम्मको तीन महिनामा आधा खर्ब रुपैयाँभन्दा बढीको इन्धन खपत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८
अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

अचाक्ली बढ्यो महँगी, नियमनकारी निकाय नेतृत्वविहीन

बजारमा पछिल्लो समय अण्डाको खुद्रा मूल्य १८ रुपैयाँ प्रतिगोटा पुगेको छ। अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अण्डाको फार्म मूल्यमा पछिल्लो समय कुनै वृद्धि नभए पनि उपभोक्ता मूल्य अस्वाभाविक बढेको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८
धानबालीमा क्षति : नीतिगत कमजोरीले कृषि बिमामा छैन आकर्षण

धानबालीमा क्षति : नीतिगत कमजोरीले कृषि बिमामा छैन आकर्षण

सरकारले बालीतर्फ उत्पादनमा हुने क्षतिमा भन्दा पनि किसानको लागतका आधारमा क्षति दिने भएपछि किसानले बालीतर्फको बिमामा आकर्षण नदेखाएको अधिकारीको दाबी छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८
थन्क्याउने बेलामा धान सखाप, गहुँलाई पनि छैन मल

थन्क्याउने बेलामा धान सखाप, गहुँलाई पनि छैन मल

धान थन्क्याउने बेलामा परेको पानीले किसानलाई मारमा पारेको छ। असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाले मुलुकका विभिन्न ठाउँको धान सखाप पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
राष्ट्रिय सूचना महामार्ग : दोस्रो पटक थपिएको म्याद सोमबार सकिँदै, आधा पनि भएन काम

राष्ट्रिय सूचना महामार्ग : दोस्रो पटक थपिएको म्याद सोमबार सकिँदै, आधा पनि भएन काम

दुई वर्ष थप सम्झौता अनुसार २०७८ कात्तिक १ गते अर्थात सोमबारसम्म एनटीसीले काम सम्पन्‍न गर्नुपर्ने हो। तर, दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार सो क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने...
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८
धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउने प्रक्रिया अगाडि बढाएको छ। पहिलो चरणमा काठमाडौंका १० ठाउँमा चार्जिङ स्टेसनका लागि प्रक्रिया अगाडि बढाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८
दसैंको मासुमा पनि भारतकै भर, दुई महिनामा पौने ११ करोडको खसी आयात

दसैंको मासुमा पनि भारतकै भर, दुई महिनामा पौने ११ करोडको खसी आयात

सरकारले पशुजन्य मासुमा मुलुक आत्मनिर्भर घोषणा गरे पनि दसैंका लागि खपत हुने मासुमा समेत मुलुक परनिर्भर रहने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८
सरकारकै मिलेमतोमा दोब्बर बढाइयो च्याङ्ग्राको मूल्य

सरकारकै मिलेमतोमा दोब्बर बढाइयो च्याङ्ग्राको मूल्य

यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्षलाई प्रश्‍न- इन्टरनेट सेवा प्रदायकहरुको आफ्नो पोल छैनन्?

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्षलाई प्रश्‍न- इन्टरनेट सेवा प्रदायकहरुको आफ्नो पोल छैनन्?

विद्युतको पोल त सार्वजनिक सम्पत्ति नै हो। जुन ठाउँमा गाडेको छ, त्यो पनि सार्वजनिक सम्पत्ति हो। सडक चौडा भएको ठाउँमा विद्युतका पोल गाडिएका छन्, त्यो त जग्गा नै जनताको हो...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८
बिजुली नियमित नहुँदा ग्यास विस्थापन नीति अन्योलमा, दैनिक ९७ हजार सिलिन्डर खपत

बिजुली नियमित नहुँदा ग्यास विस्थापन नीति अन्योलमा, दैनिक ९७ हजार सिलिन्डर खपत

चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौको ग्यास खपतको तथ्यांकअनुसार मुलुकमा दैनिक ९७ हजार २४२ सिलिन्डर प्रयोग भइरहेका छन्। साउन र भदौमा गरी ८ करोड २८ लाख ४९ हजार ५३८...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८
विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८
त्रिवि क्रिकेट मैदान : अपूरो पूर्वाधार, दलदलमा फस्छ बल

त्रिवि क्रिकेट मैदान : अपूरो पूर्वाधार, दलदलमा फस्छ बल

शनिबारदेखि सुरु भएको प्रतियोगितामा आइतबारदेखि दैनिक २ वटा खेल हुने समयतालिका थियो। आइतबार बिहान चितवन र विराटनगरबीचको खेलमा चितवनले जित हात पारेको छ। त्यसपछि हुने भनिएका कुनै पनि खेल पूर्ण...
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८
काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८
कार्यान्वयन भएन नेपाल-चीन पारवहन सम्झौता, चलिरहेको व्यापारमा समेत अवरोध!

कार्यान्वयन भएन नेपाल-चीन पारवहन सम्झौता, चलिरहेको व्यापारमा समेत अवरोध!

निरन्तर भइरहेको व्यापारमा समेत चिनियाँ पक्षले कोटा निर्धारण गरेपछि आयातकर्ताले दुःख झेल्नु परेको आयातकर्ता समेत रहेका उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार बस्नेत बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८
दसैँमा बेच्न ६ करोडका खसीबोका किन्दै सरकार, खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

दसैँमा बेच्न ६ करोडका खसीबोका किन्दै सरकार, खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

'यस वर्षको दसैँमा करिब ६ करोड रुपैयाँ हाराहारीका खसी बोका खरिद गर्ने योजना खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बनाएको छ,' कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले भने, 'खसीबोका खरिदका लागि करिब...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८
राजनीतिक दलको सत्ता सौदाबाजीको विषय बन्यो एमसीसी!

राजनीतिक दलको सत्ता सौदाबाजीको विषय बन्यो एमसीसी!

२०७३ साउन ५ गते कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता तत्कालीन ओली नेतृत्वको सरकारले गरेको थियो। सो समय अर्थमन्त्री विष्णु...
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८
निर्यात अनुदान पाउन झन्झटै-झन्झट, साना किसानलाई बेवास्ता

निर्यात अनुदान पाउन झन्झटै-झन्झट, साना किसानलाई बेवास्ता

आर्थिक वर्ष २०६७/०६८ देखि सरकारले निर्यात गरेबापत निर्यातकर्तालाई अनुदान उपलब्ध गराउँदै आएपनि अनुदान पाउन भने झन्झटै-झन्झट रहेको राष्ट्रिय योजना आयोगले हालै गरेको अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८
मलमा जहिल्यै जालझेल, तीन वर्षदेखि किसान आजित

मलमा जहिल्यै जालझेल, तीन वर्षदेखि किसान आजित

‘रासायनिक मल आपूर्ति सहजताका लागि सामान्य मागबमोजिम आवश्यक मल प्रमुख बाली लगाउने समयअगावै असार, साउन तथा कात्तिक–मंसिरमा कृषकले मल पाउने गरी आपूर्ति गुर्नपर्छ’, प्रतिवेदनमा छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८
महामारीमा स्थानीय तहको मनपरी, कम्बल खरिदको बिल इलेक्ट्रोनिक्स पसलबाट, राहत सामग्री राहुपूजामा

महामारीमा स्थानीय तहको मनपरी, कम्बल खरिदको बिल इलेक्ट्रोनिक्स पसलबाट, राहत सामग्री राहुपूजामा

कोरोना महामारीका बेला स्थानीय तहले चरम आर्थिक बेथिति गरेको पाइएको छ। क्वारेन्टिन व्यवस्थापनका नाममा स्थानीय तहले मनपरी खर्च गरेको महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनले औंल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८