बिहीबार, कात्तिक ६, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


'क' वर्गको बैंकका कर्मचारीलाई 'ग' वर्ग ठान्दा अड्कियो नबिल–एनबी मर्जर

नबिल बैंकमा गाभिन सहमत भएको एनबी बैंकका कर्मचारीलाई पद बाँडफाँटमा सौतेलो व्यवहार गरिएपछि मर्जर प्रक्रिया अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

डलरको डर : आयातित अर्थतन्त्रलाई खतराको घण्टी

९० प्रतिशत आयातित अर्थतन्त्रमा निर्भर नेपाल डलर सञ्चिति घट्दै जाँदा टाट पल्टिने अवस्थामा पुग्न सक्ने अर्थशास्त्रीहरूको चेतावनी छ। भारतमा डलरको मूल्य निरन्तर अवमूल्यन हुँदा त्यसको सीधा असर भोग्दैछ नेपाली अर्थतन्त्र।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

चुनौतीका चाङबीच मौद्रिक नीति कोर्दै राष्ट्र बैंक, उपभोक्ता महँगी नियन्त्रणको आसमा

शोधनान्तर घाटा र चालू खाता निरन्तर ओरालो लाग्नु र गत वर्षभन्दा चालू आर्थिक वर्षमा देशको अर्थतन्त्रले लिक छाडेका बेला राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले टेको दिने पर्खाइमा छ अर्थतन्त्र।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

सेयर कर्जाको सीमा हटाउन राष्ट्र बैंकलाई दबाब, ४/१२ करोडको प्रावधानमाथि बहस

सेयर बजारमा पहिरो जान थालेपछि राष्ट्र बैंकले लगाएको कर्जा सीमाको व्यवस्था हटाउन राष्ट्र बैंकमाथि लगानीकर्ताको दबाब छ। नेताका घरदैलो चहार्नेदेखि व्यक्तिगत र संस्थागत हुँदै आमरण अनशनसम्मका उपाय लगानीकर्ताले अपनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

प्रदेशका बजेट पनि महत्त्वाकांक्षी, नारामा पनि उतिकै 'माहिर'

प्रदेशले पनि संघीय सरकारले झै महत्त्वकांक्षी बजेट सार्वजनिक गरेका छन्। खर्च (पुँजीगत) गर्न नसक्ने रोग संघसँगै प्रदेशमा पनि सरिरहेका बेलामा प्रदेशले पनि महत्त्वाकांक्षी र खर्च गर्न नसक्ने गरी बजेट ल्याएका...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

किन बारम्बार फेरिन्छन् राजस्व अनुसन्धानका हाकिम?

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विभिन्न मन्त्रालय अन्तर्गतका शक्तिशाली विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको थियो। राजस्व अनुसन्धान विभागलाई पनि ओलीले यसै अन्तर्गत प्रधानमन्त्री कार्यालयमा ल्याए। तर यहाँ सरुवा हुने अधिकांश...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

'आसेपासे'का मुद्दामात्रै उठाउँछ उद्योग वाणिज्य महासंघ

उद्योगी-व्यवसायीका साझा समस्या सरकारसम्म पुर्‍याउने व्यावसायिक वातावरण बनाउने गरी नीति बनाउन सामूहिक लबिङ गर्न बनाइएको महासंघ व्यवसायीहरूको छाता संगठन हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

व्यापार घाटा सन्तुलन गर्ने 'स्वैर कल्पना'मा सरकार

पाँच वर्षमा व्यापार सन्तुलन गर्ने सरकारको लक्ष्य कुनै पनि हालतमा पूरा नहुने त्यस्तै एसियाली विकास बैंक (एडीबी)का आर्थिक सल्लाहकार समिर खतिवडाको दाबी छ। उनले भने, 'सरकारले पाँच वर्षमा व्यापारघाटा सन्तुलनमा...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

कम्युनिस्ट अर्थमन्त्रीको पुँजीवादी बजेट

समाजवादी (साम्यवादी?) सैद्धान्तिक धरातलबाट आएका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि संसदमा प्रस्तुत गरेको बजेट भने पुँजीवादी प्रकृतिको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

आर्थिक वृद्धि ८ र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित गर्न असम्भव!

अन्तरार्ष्ट्रिय अभ्यास र नेपालकै बजेट बनाउने परम्परागत सूत्रलाई आधार मान्ने हो भने पनि ५ प्रतिशतको हाराहारीमा मात्र आगामी वर्ष आर्थिक वृद्धिदर हुने देखिएको विज्ञहरुको दाबी छ। सरकारले ८ प्रतिशतको आर्थिक...
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

निजगढ विमानस्थलमा डुब्यो राज्यको ३ अर्ब, विकल्प के?

सर्वोच्चको यो फैसलासँगै नेपाल सरकारले २८ वर्षयता गरेको मेहनत र ३ अर्बभन्दा बढी लगानी 'बालुवामा पानी' भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुने भएपछि सोसँगै जोडिएको फास्ट ट्रयाकलगायतको भविष्य पनि...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

किन अकासियो वस्तुको मूल्य? सम्भव छ नियन्त्रण?

भारतसँग नेपालको खुला सिमाना भएकोले चोरीपैठारीका सामान धेरै आउने हुँदा त्यसले मूल्यमा असर गर्ने अर्थशास्त्रीहरुको भनाइ छ। यो रोक्नका लागि सरकारले कदम चाल्न ढिला भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

उद्योगी-व्यापारीको घेराबन्दीमा अर्थमन्त्री ! निश्चित घरानालाई फाइदा पुग्नेगरी बजेट आउने संकेत

नाजुक आर्थिक अवस्था भएको समयमा आउन लागेको बजेटले अर्थतन्त्र उकास्ने धेरेको आशा र भरोसा छ। तर, अर्थमन्त्री जनार्दन शर्मा भने दैनिकजसो उद्योगी-व्यापारीहरुलाई भेटेर उनीहरुको मात्र कुरा सुन्ने गरेको गुनासो सरोकारवालाहरु...
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

बजेट : सिद्धान्तमा समाजवाद, प्राथमिकतामा पुँजीवाद

'जसको पुँजी उसको लाभ’ हुने अर्थव्यवस्था पुँजीवाद हो, भने पुँजी र श्रमको सम्मिश्रणबाट उत्पादित लाभ पुँजी, लगानीकर्ता र श्रमिकसम्म न्यायोचित वितरण गर्ने प्रणाली समाजवाद हो। तर बजेटको सिद्धान्तमा एक र...
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

अघिल्लो निर्वाचनमा पहिलो बनेको एमाले सिन्धुपाल्चोकमा कसरी खुम्चियो तेस्रोमा?

अघिल्लो निर्वाचनमा २ वटा नगरपालिका (बाह्रबिसे र मेलम्ची) मा विजयी भएको एमालेले यो निर्वाचनमा दुवै नगरपालिका गुमाएको छ। सिन्धुपाल्चोकमा तीन वटा नगरपालिका छन्। तीनवटै नगरपालिकामा एमाले पराजित हुन पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

सम्पत्ति अभिलेखीकरणको माग : 'कालो धन सेतो बनाउन चाहनेको फन्डा'

सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत विभिन्न कानुन, कार्यविधि र निर्देशिका जारी गरी नेपाल कालोसूचीमा पर्नबाट बचेको नेपालले फेरि पनि सम्पत्ति अभिलेखीकरणको लागि स्वःघोषणा गर्ने व्यवस्था गरे कालोसूचीमा राख्ने सम्भावना हुने जानकारहरु...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

अपांगतामा बजेट खर्च हुन्छ, काम हुँदैन

बहिरा संघले दिएको च्याउखेती तालिम लिएपनि एकजनाले पनि त्यस्तो खेती गरेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

'नो भोट' भनिरहेका ४३ घरको कथा

वडा नम्बर ६ मा रहेको वसन्तपुर, वितलव र तीनघरेका वैकल्पिक घर भएकाहरुमा पनि राजनीतिक आधारमा छुट्याइयो। कतिपयले काठमाडौंमा घर हुँदाहुँदै पनि सरकारबाट राहत लिए तर ती ४३ घरले भने राहत...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, गठबन्धन नहुँदाको फाइदा उठाउला एमालेले?

केन्द्रीय तहमा पाँच दलीय गठबन्धनले तालमेलको निर्णय गरे पनि सिन्धुपाल्चोकमा सत्ता गठबन्धनभित्र आवद्ध नभएका दलसँग चुनावी तालमेल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

'डिमर्ज' भएका दुई बैंक नयाँ 'साथी' खोज्दै

कमजोर–कमजोर बैंक मर्ज हुनुभन्दा कमजोर र बलियो बैंक मर्ज भए राम्रो हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले २०७४ सालमा गरेको अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९