बिहीबार, कात्तिक ६, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


एमाले समर्थित उद्योगी–व्यवसायीलाई लाग्यो चुनाव, प्रतिनिधिसभामा दुगड, प्रसाईंदेखि सरावगीसम्मको दाबी

आगामी ४ मंसिरमा हुने संघीय चुनावका लागि एमाले निकटका उद्योगी-व्यवसायीहरू आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म ‘लाइन’ मिलाउन लबिङमा लागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

बैंकको केवाईसीबारे सचिवले नै गुनासो गरेपछि...

ज्ञवालीका अनुसार एक पटक अपडेट गरिसकेपछि कम्तीमा ५ वर्ष केवाइसी अपडेट गर्न नपर्ने गरी व्यवस्था गर्न लागिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

बहसमा चालू पुँजी कर्जा मार्गदर्शनः रोकिएला सट्टेबाजी र रियलस्टेटमा जाने लगानी?

नेपाल राष्ट्र बैंकले ८ भदौमा जारी गरेकाे र आगामी १ कात्तिकदेखि लागू हुने चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले उद्योगहरूको कर्जा योग्यता निकै कम भई उद्योग धराशायी बन्न सक्ने दाबी...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

तीन नेपाली बैंकको चार अर्ब डुब्नबाट यसरी जोगाएका थिए वरिष्ठ अधिवक्ता पण्डितले

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको चाइना रेल्वे ब्युरो–१५ सँग ठेक्का सम्झौता रद्द भएपछि काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई चिनियाँ अदालतबाट र तनहुँ हाइड्रो निर्माणको जिम्मा...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

बैंकका दुःख- निक्षेप तान्न न्वारानदेखि श्राद्ध खर्चसम्मको लोभ, बैंककदेखि युरोप सफरसम्मको अफर

विगत एक वर्षदेखि तरलता अभावले थलिएका बैंकहरू पछिल्लो समय निक्षेपकर्ताको सिरानीबाट बैंकसम्म निक्षेप ल्याउन राष्ट्र बैंकको नियमलाई लत्याएर अफरमाथि अफरका लालचका बिस्कुन फुकाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

एनसीसी बैंकद्वारा आफ्नै कर्मचारीमाथि विभेदः एउटै मुद्दा लागेका कसैलाई बर्खास्त, कसैलाई खतमाफ

एनसीसी बैंकले बैंकिङ कसुरको मुद्दा खेपिरहेका ६ कर्मचारीलाई बर्खास्तको पत्र थमाएको छ भने सोही प्रकृतिका मुद्दा खेपिरहेका ९ जनालाई भने काममा बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

विद्युत प्राधिकरणको नाफा १६ अर्ब पुग्‍ने, विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष (आव) २०७७-०७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८-७९ मा नाफालाई बढाएर...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

काम नसकिँदै उद्घाटन गरेपछि मेलम्चीमा थपियो समस्या, पानी पठाउन बन्द गरियो

वर्षा लागेसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिएको छ। गत जेठ १९ गतेदेखि बाढी आउँदा मेलम्ची आयोजना प्रभावित हुनसक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले पानी काठमाडौं पठाउन बन्द गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

कमजोर नियमन र शक्तिकेन्द्रको संरक्षणले भयाभव बन्दै सहकारी क्षेत्र, वित्तिय अराजकताको संकेत
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

कसिलो मौद्रिक नीतिले दबाबमा बैंक, तनावमा बैंकर

'मौद्रिक नीतिअनुसारकै एकीकृत निर्देशन आए बैंकको नाफा अहिलेको भन्दा ५० प्रतिशतसम्म घट्न सक्ने र ५ प्रतिशत लाभांश पनि दिन नसक्ने अवस्था छ।'
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

ऐनविपरीत भारतीय नागरिक पनि गौतमश्री सहकारीका सदस्य, ७ अर्ब रुपैयाँ जोखिममा

गौतमश्री सहकारीका सञ्चालक फरार भएकोले एभरेष्ट बैंकले सिल गरेको समाचार आएपछि आइतबार करिब ४०० निक्षेपकर्ता आफ्नो रकम डुब्ने चिन्ताले सहकारी विभाग घेराउ गर्न पुगेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

अधिकारीको तेस्रो मौद्रिक नीति : राष्ट्र बैंकको स्वायत्तता जोगाउँदै वित्तीय स्थायित्वको प्रयास

विचौलियाहरुको रजगज भएको अर्थतन्त्रमा कसिलो मौद्रिक नीति ल्याउने सुइँको पाएपछि गभर्नरको चौतर्फी विरोध हुन थालेको थियो। तर पनि गभर्नर अधिकारीले आफ्नो जागिरभन्दा पनि अर्थतन्त्रलाई प्राथमिकतामा राखे र कसिलो मौद्रिक नीति...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

कसिलो मौद्रिक नीति, बैंकहरू थप समस्यामा पर्ने

सरकारले राखेको ८ प्रतिशतको आर्थिक लक्ष्य प्राप्त गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले यो वर्ष कसिलो मौद्रिक नीति सार्वजनिक गरेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

वाणिज्य बैंकहरूमा दाजुभाइ, ज्वाइँदेखि 'खेताला' सञ्‍चालकसम्म

अधिकांश बैंकमा हिस्सेदार रहेका उद्योगी, व्यवसायीले आफ्नो बहुमत हुने गरी सञ्चालक नियुक्त गर्दै आएका छन्। हिस्सेदार रहेका बैंकलाई आफू अनुकूल बनाउन एकाघरका दाजुभाइ, ज्वाइँ, ‘खेताला’ सञ्चालकसमेत खडा गरेर ‘आफ्नो हात...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

व्यापारी र व्यवसायीको कब्जामा रहेका बैंकका कारण अर्थतन्त्रमा घाउ

बैंकिङ क्षेत्र व्यवसायीको कब्जामा रहँदा उनीहरूले आफ्नो स्वार्थ अनुकूल ऋण प्रवाह गर्छन्। त्यसको सोझो असर उत्पादन, बिक्री वितरण र उपभोक्तामा पर्ने हुँदा यसले अर्थतन्त्रलाई बिटुल्याउने सम्भावना बढी हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

उद्योगी-व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र, मौद्रिक नीतिमा स्वार्थ घुसाउने कोसिस

एउटै व्यक्तिको बैंक, बिमा, ब्रोकर, सिमेन्ट, छड, मिडियाजस्ता क्षेत्रमा लगानी रहेपछि मौद्रिक नीति निर्माणका क्रममा आउने सुझाव स्वार्थ केन्द्रित हुँदा बैंकर र व्यवसायी छुट्याउन सुझाव।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

एसएलएफको रकम ट्रेजरी बिल्समा लगानी गर्दै बैंकहरू, वित्तीय अराजकता निम्तिने त्रास

एकातिर तरलता अभावका कारण नियामकीय प्रावधान पुर्‍याउन एसएलएफ लिइरहेका बैंकहरूले अर्कातिर ट्रेजरी बिल्समा लगानी गरिरहे पनि राष्ट्र बैंकले उन्मुक्ति दिँदै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

'मर्जर किङ' बन्दै चन्द्र ढकाल

२४ वटा बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा ठूलो र शक्तिशाली वाणिज्य बैंक बनाउने ढकालको महत्त्वाकांक्षाले मूर्त रूप लिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

असारे चटारोमा बैंकिङ क्षेत्र : खराब कर्जा बढेसँगै गहिरियो तरलताको समस्या

असार मसान्तभित्र कर्जा असुली गर्नैपर्ने, कर्जा–निक्षेप अनुपात ९० प्रतिशतमा कायम गर्नुपर्ने, स्थानीय तहमा जाने रकमलाई पुनः ५० प्रतिशतमा झार्नुपर्नेलगायतका कारण यस वर्ष बैंकहरू थप तनावमा परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

लेखा समितिमा सत्ता स्वार्थको गन्ध, नागरिकको मुद्दामा मौन

सरकारलाई सुशासनका लागि उत्तरदायी हुन बाध्य पार्ने सार्वजनिक लेखा समिति नागरिकका जनजीविकाको सवालमा भने मौन बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९