बिहीबार, कात्तिक ६, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


ओलीले भोट हाल्ने पालिकामा यस्तो छ एमालेको अवस्था

पार्टी फुटेका कारण यसपालि नेकपा एमालेलाई सूर्यविनायक नगरपालिकामा आफ्नो विरासत जोगाउन मुस्किल पर्ने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

बाबुआमाविहीन बालबालिका लागि सिन्धुपाल्चोकमा ३० लाख खर्च, उपलब्धि शून्य!

जिल्लामा मन्त्रालयले सो कार्यक्रम अन्तर्गत २९ लाख ७६ हजार रुपैयाँ बराबरको बजेट पठाएको छ। अधिकांश पालिकाले व्यक्तिगत रूपमा रकम नै प्रदान गर्दा त्यसले सामाजिक र व्यक्तित्व विकासका लागि योगदान गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

बिग मर्जरमा बाधक बन्दैछ सञ्चालकको स्वार्थ, कसरी झर्ला वाणिज्य बैंकको संख्या १५ मा?

कोभिडका तथा आन्तरिक व्यवस्थापनमा भएको कमजोरीका कारण नेपालको बैकिङ क्षेत्रमा समस्या देखिन थालेका छन्। राष्ट्र बैंककै संयन्त्रले गरेको अध्ययनका सुझावलाई प्राथमिकतामा राखेर नीति तर्जुमा गर्ने राष्ट्र बैंकले गर्दै आएको छ।...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

चुनावको छायामा बजेट : अर्थमन्त्रीलाई लगाम लगाउने संसदीय समितिमा झारा टार्ने छलफल

अर्थमन्त्री जनार्दन शर्माले आफू निकट व्यापारी–व्यवसायीदेखि सरोकारवाला निकायहरुलाई बोलाएर कस्तो बजेट ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन्। आर्थिक अवस्था ओरालो लागेको बेलामा सबै राजनीतिक दलको सुझावका आधारमा बजेट ल्याउनु पर्ने...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

'बजेट होलिडे'देखि गभर्नर निलम्बनको राजनीतिसम्म

उसै त कोभिडका कारण थला परिरहेको अर्थतन्त्र समयमा नै उपचार दिनुपर्ने बाध्यताका बाबजुत पनि राजनीतिक लाभका लागि गरिएको बजेट होलिडेका कारण अर्थतन्त्रले समयमा नै उपचार पाउन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अर्थमन्त्रीको बोली उनकै तथ्यांकले काटेपछि...

अर्बपति उद्योगी विनोद चौधरीले आफ्नो पदमा आँखा लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट बाक्लो बनाउन थालेपछि झस्किएका अर्थमन्त्री शर्माले आफू जोगिन अहिलेको कदम चालेको बताइन्छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

अभिभावकको दबाब कम भएपनि घटेन बालविवाह

अभिभावकको दबाब कम भएपनि बालविवाह गर्नेहरुको संख्या घट्न सकेको छैन। १८ वर्षभन्दामुनिको उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गभर्नरको निलम्बन : 'असक्षम' अर्थमन्त्रीले सक्षम देखिन चालेको कदम

गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

अर्थतन्त्र जोगाउन राष्ट्र बैंक सक्रिय, हात बाँधेर बसेको बस्यै मन्त्रालय

देशको अर्थतन्त्र विग्रदै गएपछि नेपाल राष्ट्र बैंक यतिवेला एकदमै तनावमा छ । आन्तरिक तथा बाह्य क्षेत्र नकारात्मक हुदै गएपनि अर्थतन्त्र “भिरबाट खस्न” लागिरेहेको भन्दै राष्ट्र बैंक भने बचाउनका लागि हर...
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

सुदूरपश्चिम पर्यटनका लागि 'भर्जिन' छ, बजेटमा प्राथमिकता दिनुपर्छ : तारा लामा तामाङ [अन्तर्वार्ता]

अहिलेसम्मको अवस्था हेर्दा सुदूरपश्चिम पर्यटनका लागि भर्जिन ल्यान्ड हो। अब सुदूरपश्चिम सरकार संघीय सरकारसँग हातेमालो गरेर पर्यटन प्रर्वद्धनको लागि अगाडि बढ्नेछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

साढे ७६ अर्ब प्रतिबद्धता गरेर एक रुपैयाँ पनि दिएन भारतले

समकालीन नेपालको अर्थ राजनीति परीक्षण, कम्पन र आशा नामक पुस्तकमा डा रामशरण महतले भारतले सो रकम प्रतिबद्धता जनाएपनि रकम आउन भने नसकेको स्वीकारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

प्रधानमन्त्रीको भारत भ्रमण : सरोकारवाला मन्त्रालय नै 'कुहिरोका काग'

देशमा वित्तीय संकट बढिरहेका बेला तीन दिने भारत निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरू अन्योलमा छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

खाना पकाउने ग्यासमा अनुदान हटाउने सरकारको तयारी

सरकारले खाना पकाउने ग्यासमा दिइरहेको अनुदान हटाउने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् ग्यासमा दिइँदै आएको अनुदान हटाउने तयारी सरकारले गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

सूचकहरूले भनिरहेछन् - आर्थिक मन्दीतर्फ धकेलिँदैछ देश

सन् २०२० को पहिलो महिनादेखि सुरु भएको कोरोना महामारी, रुस र युक्रेनबीच चलिरहेको युद्ध र आन्तरिक अस्थिर राजनीतिले देशको अर्थतन्त्र दिनानुदिन दयनीय बन्दै गइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पुर्ख्यौली घर पुगेर ती दिन सम्झिरहेछन् पूर्वगभर्नर क्षेत्री

साल्ट ट्रेडिङमा सरकारको सिन्दुर नमिलेपछि उनले कृषि विकास बैंकमा ६ महिना काम गरे। तर त्यहाँ पनि प्रहरी रिर्पोट माग भयो। प्रहरी रिपोर्ट राम्रो नभएकाले मुख्यालयमा सरुवा हुन हाकिमको आदेश आयो।...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

गफाडी अर्थमन्त्री !

सरोकारवाला र विज्ञहरुका भनाइमा अहिलेको समयमा बैैंक ब्याजदर दुई प्रतिशतमा राख्न असम्भवप्रायः छ। बैंकहरु एक हिसाबले अप्ठेरोमा छन्। तरलता अभावका कारण बैंकहरु कर्जा प्रवाह गर्न सकिरहेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

भारतसँगको स्थिर विनिमय दर परिवर्तन सम्भव छ?

नेपाल र भारतबीच स्थिर विनिमय दर (पेग) भएका कारण पनि नेपाली उपभोक्तालाई भारतीय उपभोक्ता समान मूल्यवृद्धिको चाप पर्ने गरेको विश्लेषण गरिन्छ। सन् १९९३ देखि नेपाल र भारतबीच हाल कायम भएकै...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

म सानो छँदै मेरी आमाको मृत्यु भयो। तर मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकर...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

तीन महिनामै वाणिज्य बैंकले तिरे साढे ७ अर्ब आयकर, कसले कति? [सूचीसहित]

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वटा वाणिज्य बैंकहरुले ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ आयकर तिरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

उद्योगीको विवाद छल्दै सरकार, अर्थ समितिमा यसरी चल्यो 'चर्काचर्की'

बिलेटबाट स्टिल उत्पादन गर्ने उद्योगीहरुको एउटै प्रश्न थियो- स्पन्ज आइरनलाई मात्र भन्सार र अन्तशुल्क छुट किन?
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८