आइतबार, माघ १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेशका बजेट पनि महत्त्वाकांक्षी, नारामा पनि उतिकै 'माहिर'

प्रदेशका बजेट पनि महत्त्वाकांक्षी, नारामा पनि उतिकै 'माहिर'

प्रदेशले पनि संघीय सरकारले झै महत्त्वकांक्षी बजेट सार्वजनिक गरेका छन्। खर्च (पुँजीगत) गर्न नसक्ने रोग संघसँगै प्रदेशमा पनि सरिरहेका बेलामा प्रदेशले पनि महत्त्वाकांक्षी र खर्च गर्न नसक्ने गरी बजेट ल्याएका हुन्।
 |  बिहीबार, असार २, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, असार २, २०७९

काठमाडौं- प्रदेशले पनि संघीय सरकारले झै महत्त्वकांक्षी बजेट सार्वजनिक गरेका छन्। खर्च (पुँजीगत) गर्न नसक्ने रोग संघसँगै प्रदेशमा पनि सरिरहेका बेलामा प्रदेशले पनि महत्त्वाकांक्षी बजेट ल्याएका हुन्। कतिपय प्रदेशले भने बजेटमा बुँदैपिच्छे नारा पनि राखेका छन्। 

National life

सातवटै प्रदेशमध्ये सबैभन्दा बढी अंकको बजेट बाग्मती प्रदेशको छ। सबैभन्दा कम अंकको कर्णाली प्रदेशको बजेट छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशले भने नाराको अतिप्रयोग गरेका छन्। 


प्रदेश १
आगामी आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश १ ले चालु आर्थिक वर्षको तुलनामा २२.३८ प्रतिशतले आकार बढाएको छ। त्यस्तै प्रदेश १ ले बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटमा लेखेको हो। 

प्रदेशले दश वर्षे कृषि विकासको रणनीतिलाई लागू गर्ने, प्राङ्गारिक मल उत्पादन तथा विकास गर्ने, नवप्रवर्द्धन कृषि कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। त्यस्तै किसान सूचीकरण कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने जनाएको छ। 

Laxmi sunrise bank

प्रकाशित: Jun 16, 2022| 00:15 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्