सोमबार, कात्तिक १७, २०८२
दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की


चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ नागरिकता विधेयक?

संविधानको धारा ११३ को उपधारा ४ अनुसार मंगलबार राति १२ बजेसम्म दोस्रो पटक संसदबाट पारित भएको विधेयक प्रमाणीकरण गर्ने समय छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चीनसँग नेपालको एउटै स्वर- अघोषित नाकाबन्दी अन्त्य गर

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटका सहभागीले भने, 'लामो समयदेखि नेपालको निर्यात रोकिएको छ। आयात पनि राम्रोसँग नहुँदा समस्या भएको छ। बेलाबेला हुने नाकाबन्दीले नेपालका व्यापारीहरु मारमा परेका छन्। त्यसको असर...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

बीआरआई कार्यान्वयनमा चीनको जोड, नेपालले उठायो नाका खुलाउने विषय

'चिनियाँ नेता लीले प्रधानमन्त्रीसँग तिब्बतमा कोभिड–१९ को संक्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा नाकाहरु पुनः खुला गर्ने र नेपालमा आगामी चाडपर्वका लागि ल्याइएको सामान बोकेका कन्टेनरहरू आवतजावत गर्न सहजीकरण गर्ने प्रतिबद्धता...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

चिनियाँ सभामुख नेपाल रहुन्जेलका लागि मात्र खुलाइयो तातोपानी नाका

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले नाका खुला गर्ने भन्‍ने अनौपचारिक सूचना प्राप्त भए पनि औपचारिकरुपमा नाका खुला नगरिएको बताए। उनले भने, 'नाका खुला गर्ने भन्‍ने अनौपचारिक जानकारी पाएका हौं।...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

पुटिनलाई भेटेर किन नेपाल आउँदैछन् चिनियाँ सभामुख?

रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भलादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

भारतको 'अग्‍निपथ' योजनामा भद्र मौनता

'पन्छिने कुरा नै होइन। हामी राजनीति तहमा छलफल गरिरहेका छौं। दल सबै चुनावमा होमिसकेका छन्। त्यसकारण पनि तीन-चार महिना समय त लागिहाल्छ। यही अवधिमा निर्वाचन पनि हुने भएकोले नयाँ सरकार...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

कोरोना भन्दै मुख्य व्यापारिक नाका बन्द गरेको चीनले हुम्लाबाट भित्र्याउँदैछ मानसरोवर जाने पर्यटक

हुम्लाको हिल्सा र लिमी लाप्चा सीमा हुँदै पर्यटकहरु तिब्बत प्रवेश गर्ने गरेका छन्। हुम्लाको हिल्सामा रहेको सीमा नाका हुम्लाका लागि मुख्य व्यापारिक नाका हो। उक्त नाकाबाट नेपाली व्यापारीहरुका सामान भने...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

चीनको 'अघोषित नाकाबन्दी'बारे बल्ल सरकारी चासो

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार अरुणकुमार सुवेदीले भने चाडबाडका लागि नेपाली व्यापारीले ल्याएको सामान नाका पास गराउन सरकारले विभिन्‍न च्यानलमार्फत संवादलाई अघि बढाएको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

'अग्निपथ' को अन्योल: नेपालसँग के चाहन्छ भारत?

भारतले गत ३१ जेठमा नेपाल सरकारलाई अग्‍निपथ योजनामा गोर्खाहरुलाई भर्तीका लागि सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल सरकारलाई पत्र पठाएको थियो। नेपाल सरकारले लिखित कुनै लिखित जवाफ दिएको थिएन।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायलाई पनि भाग!

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, 'संक्रमणकालीन न्यायको विषयमा सर्वोच्च अदालतले गर्ने फैसला के गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। हतारोमा गर्न हुँदैन।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

चिनियाँ 'नाकाबन्दी'बारे मौनता किन?

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

चीन आश्वस्त पार्ने नेपाल प्रयास!

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा दुई मुलुकबीच २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

बिदा मनाएर फर्किएकी यान्छी: ताइवान मामिलामा खोजिन् नेपालको साथ

दुई महिना लामो बिदा मनाएर नेपाल फर्किएकी चिनियाँ राजदूत होउ यान्छीले आफ्नो राजनीतिक सक्रियता फेरि बढाउन थालेकी छन्। मे ३१ मा स्वदेश फर्किएकी यान्छी जुलाई ३१ मा नेपाल आइपुगेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

मौन नेपालले ताइवान मामिलामा मुख खोलोस् भन्ने चिनियाँ चाहना!

पेलोसीले ताइवान छोडेसँगै अब चीनले कस्तो कदम चाल्छ र छिमेकीको 'जेस्चर' कस्तो हुन्छ भन्‍ने कुरालाई पनि महत्वका साथ हेरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

दिल्ली फकाउने दाहाल प्रयास विफल!

सञ्‍चारकर्मीलाई उनले मोदीसँग भेट हुन नसकेकोमा 'टेन्सन' भएको बताइरहँदा उनको अनुहारमा भने मोदीले समय नदिएकोप्रति गुनासो झल्किन्थ्यो। उनले त्यसलाई कभर गर्न थपे, 'बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

लिउको नेपाल भ्रमणका चार सन्देश

पछिल्लो समय नेपालमा भएका अमेरिकी प्रतिनिधिहरुको भ्रमणलाई चीनले नजिकबाट हेरिरहेको बताउँदै आएको छ। चीन प्रशासित तिब्बतसँग एक हजार ४१४ किलोमिटर सीमा जोडिएको नेपालमा बढ्दो अमेरिकी दौडधुपलाई चीनले सुरक्षा संवेदनशिलताको लेन्सबाट...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

देउवा सरकारको एक वर्षे कूटनीतिक 'रिपोर्ट कार्ड'

कूटनीतिज्ञ डा. दिनेश भट्टराईले अहिलेको सरकारले गरेका कामहरुले मुलुकको शिर ठाडो हुने काम गरेको दाबी गरे।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

चुनावअघि वाम एकताको कसरतमा चीन, चासोमा बीआरआई

चीनका लागि पूर्वराजदूत लिलामणि पौडेलले यो भ्रमणलाई चीनले नेपाललाई दिएको प्राथमिकताका रूपमा बुझ्नुपर्ने बताएका छन्। उनले भने, 'नियुक्ति भएसँगै उनले आफ्नो पहिलो भ्रमण गर्ने मुलुकको रुपमा नेपाललाई रोज्‍नु भनेको उनको...
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९