मंगलबार, कात्तिक १८, २०८२
दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की


घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अमेरिकासँग कसिलो कूटनीतिक हस्तमिलन

नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको सन्दर्भमा द्विपक्षीय भेटवार्ताहरु तीव्र बनिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

एसपीपी-पत्रले ल्याएको तरंग : केपी ओलीकै अगाडि उभ्भियो प्रश्‍न

त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्‍यान्डल स्राइभरसँग भेटवार्ता गर्दै अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल सकारात्मक रहेको...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

सेनाको अडानले एसपीपीबाट 'ब्याक' भएका थिए ओली, चुनावी एजेन्डा बनाउन दस्तावेज सार्वजनिक!

स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको एमालेले एसपीपीलाई 'राष्ट्रवाद'सँग जोडेर चर्को आलोचना गरिरहेको छ। पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेर कुनै...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

चीनलाई काउन्टर दिने इन्डो-प्यासिफिक रणनीतिको हिस्सा बन्‍न लागेको हो नेपाल?

नेपाल आउनुभन्दा दुई दिनअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटेलगत्तै नयाँदिल्लीमा मिडियासँगको कुराकानीमा फ्लिनले चीनले भारतसँगको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गरिरहेको पूर्वाधार निर्माण ‘यस क्षेत्रकै लागि खतरनाक रहेको’ बताएका...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

ईपीजीमा नेपाल आक्रामक, मौन भारत

एक महिनाभित्र बुझाउने भनेको ईपीजी प्रतिवेदन चार वर्ष पुग्‍न लाग्दासमेत भारतीय पक्षको मौनताले थप अन्योल सिर्जना गरेको छ। दुवै देशका प्रधानमन्त्रीको सहमतिमा बनाइएको स्वतन्त्र विज्ञहरुको समूहले तयार पारेको प्रतिवेदन बुझ्‍नका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

भ्रमण अमेरिकी, परकम्प चिनियाँ

खुलेर नै तिब्बती शरणार्थीहरुलाई परिचयपत्र दिनुपर्ने माग गरिरहेको अमेरिकाले गृहमन्त्रीसँगको भेटमा पनि यो कुरालाई छुटाइनन्। जवाफमा मन्त्री खाणले सन् १९८९ भन्दाअघि नेपाल आएका तिब्बतीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको तर,...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

दलाई लामालाई भेटेर किन नेपाल आउन लागेकी हुन् अमेरिकी उपमन्त्री?

नेपालमा हुने तिब्बती शरणार्थीका गतिविधिप्रति चीन निकै संवेदनशील छ। नेपालमा बेलाबखत भइरहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुनसक्ने घूसपैठप्रति चीनले संशय व्यक्त गर्ने गरेको छ। नेपाल एक चीन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

नेपालको तिब्बत मामिलामा अमेरिकी चासो, १० वर्षपछि उच्चस्तरीय भ्रमण हुँदै

नेपालमा हुने तिब्बती शरणार्थीका गतिविधिप्रति चीन निकै संवेदनशील छ। यहाँ बेलाबखत भइरहने स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुन सक्ने घूसपैठप्रति चीनले संशय व्यक्त गर्ने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

मोदीको लुम्बिनी भ्रमणका आयाम

भारतीय प्रधानमन्त्री मोदीले यसअघिका भ्रमणहरुलाई हिन्दूहरुको आस्थाका केन्द्रहरु पशुपतिनाथ, जनकपुरधामको रामजानकी र मुस्ताङमा रहेको मुक्तिनाथमा केन्द्रित गरेका थिए। यसपटकको भ्रमण भने प्रधानमन्त्री मोदीले विश्‍वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा केन्द्रित...
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

बढ्दो अमेरिकी भ्रमणको सन्देश

विश्‍वमै बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको अमेरिका दोस्रो मुलुक हो। अमेरिकासँगको कूटनीतिक सम्बन्ध स्थापना भएपछि विश्व समुदायमा नेपालको सम्बन्ध विस्तारको ढोका खुलेको देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

यस्तो छ कांग्रेसभित्र 'कर्ण कारबाही'को अन्तर्य

२०५४ सालमा भएको जिल्ला विकास समितिको निर्वाचनमा अन्य सिनियर नेता हुँदाहुँदै देउवाले मल्ललाई उपसभापतिको उम्मेदवार बनाए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

चुनावी नतिजा प्रभावित हुने भयले दलका घोषणापत्रमा अटाएन एमसीसी

कांग्रेस भन्छ- गत पाँच वर्षदेखि बहस भइरहेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसद्‍बाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गेजुवाबाट खोसिएपछि बूढीगण्डकीमा चिनियाँ छटपटी

निर्माण कार्य आरम्भ भएको लगभग आठ वर्षमा पूरा हुने भनिएको यस परियोजनाका लागि हालसम्म मुआब्जा वितरणका लागिमात्रै करिब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। एक चिनियाँ कम्पनीको कार्यालयमा प्रधानमन्त्री जानु...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी नजर

नेपाली नयाँ वर्षको अवसरमा एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई भेटेर यो वर्ष 'एमसीसीका लागि व्यस्त वर्ष' रहने बताएकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

कूटनीतिमा 'कार्यकर्ता हालीमुहाली'

राजनीतिक दलको कोटाबाट नियुक्त भएकाहरु कुनै अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्‍ने भन्दा पनि आफू निकट व्यक्तिलाई सिफारिस गरेको भन्दै आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

भारतीय राजदूतका लागि यसरी 'करिअर मुकाम' बन्दैछ लैनचौर

नेपाल-भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै भारतले नेपाललाई उच्च महत्व दिँदै आएको र भारतको राजनीतिक र कूटनीतिक क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिहरु नै नेपालमा राजदूतको रुपमा आएको पाइन्छ। नेपालका लागि...
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

मोदीसामु सीमाबारे बोलेका देउवाको भ्रमण कति सफल?

करिब चार वर्षपछि प्रधानमन्त्री तहमा भएको पहिलो भारत भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय पक्षलाई सीमा विषयमा वार्ताको टेबलमा आउन तयार बनाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

दिल्लीलाई कसरी विश्‍वासमा लिँदैछन् देउवा?

पहिलो पटक लिम्पियाधुरा, लिपुलेक र कालपानीको विषयमा प्रधानमन्त्री तहमा 'शिखर संवाद' भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

हार्दिकता बढाउनमात्र दिल्लीतिर देउवा

अहिलेको भ्रमणका क्रममा भारतसँग उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण वार्ता र संवादको ढोका खोल्नु देउवाको पहिलो प्राथमिकता हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८