मंगलबार, मंसिर १८, २०८१
दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की


कार्यान्वयन चरणमा प्रवेश गर्दै एमसीसी, संसदीय अनुमोदनपछि के-के भयो?

कार्यान्वयन चरणमा प्रवेश गर्दै एमसीसी, संसदीय अनुमोदनपछि के-के भयो?

एमसीसी सम्झौता संसदीय अनुमोदन भएको करिब १‍७ महिनापछि यसको कार्यान्वयन चरणमा प्रवेशका लागि आवश्यक पूर्वतयारीहरु सम्पन्‍न भएको एमसीए नेपाल विकास समितिले जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १६, २०८०
विदेशी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना, यस्ता छन् चुनौती

विदेशी लगानीका लागि नेपालमा पर्याप्त सम्भावना, यस्ता छन् चुनौती

नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न आफ्नो चाहना सार्वजनिक रूपमा बताउँदै आए पनि यसको अर्थपूर्ण अभ्यास हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १३, २०८०
प्रधानमन्त्रीको भ्रमणअघि बीआरआई कार्यान्वयनमा दबाब बढाउँदै चीन

प्रधानमन्त्रीको भ्रमणअघि बीआरआई कार्यान्वयनमा दबाब बढाउँदै चीन

बीआरआई नेपालले कुन मोडालिटीमा स्वीकार गर्ने र कुन-कुन परियोजना अघि बढाउने भन्‍ने विषयमा निर्णय नहुँदा अन्योल सिर्जना भएको छ। यसको लाभ चिनियाँ पक्षले उठाइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ११, २०८०
सार्क कोमामा पुग्दा थप बलियो बन्दै बिम्स्टेक

सार्क कोमामा पुग्दा थप बलियो बन्दै बिम्स्टेक

कृषि, ग्रामीण विकास, दूरसञ्‍चार, मौसम विज्ञान र शिक्षा तथा जनसंख्या क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले स्थापना गरिएको सार्क मृत्यु शैय्यामा पुगेको समयमा यस्तै उद्देश्यका साथ स्थापना गरिएको बिम्स्टेक भने प्रो-एक्टिभ देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ५, २०८०
एमसीसी कार्यान्वयनको तयारी र राजनीतिक परिदृश्य बुझ्‍न डोनाल्ड लु काठमाडौंमा

एमसीसी कार्यान्वयनको तयारी र राजनीतिक परिदृश्य बुझ्‍न डोनाल्ड लु काठमाडौंमा

काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीबार लुको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको थियो। लुले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०
सम्झौताको ६ वर्षपछि कार्यान्वयनको चरणमा एमसीसी, त्यसअघि अमेरिकी कूटनीतिज्ञको भ्रमण

सम्झौताको ६ वर्षपछि कार्यान्वयनको चरणमा एमसीसी, त्यसअघि अमेरिकी कूटनीतिज्ञको भ्रमण

एमसीसी कार्यान्वयन चरणमा जानुअघि अमेरिकी शीर्ष कूटनीतिज्ञको नेपाल भ्रमण हुन लागेको छ। अमेरिकाका लागि मध्य एसिया र दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
मोदीलाई अमेरिकामा त्यो प्रतिबन्ध, यो भव्य स्वागत

मोदीलाई अमेरिकामा त्यो प्रतिबन्ध, यो भव्य स्वागत

प्रतिबन्ध हटेको नौ वर्षको अवधिमा भने मोदीलाई ह्वाइट हाउसमा दुई पटक भव्य स्वागत गरिएको छ। पहिलो भ्रमणभन्दा महत्वपूर्ण र भव्यताका साथ दोस्रो भ्रमणका क्रममा अमेरिकामा स्वागत गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०
वैचारिक अवसानपछि वामपन्थीको स्वार्थ केन्द्रित मोर्चाबन्दी

वैचारिक अवसानपछि वामपन्थीको स्वार्थ केन्द्रित मोर्चाबन्दी

वामपन्थीहरुले बोकेको समाजवादको मूल लक्ष्य असमानता हटाउनु भए पनि उनीहरुले भने असमानताको खाडल गहिरो बनाउँदै गइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ३, २०८०
भारतीय टोलीले नेपाल भूमिमा नापजाँच गरेको विषयबारे के हो वास्तविकता? 

भारतीय टोलीले नेपाल भूमिमा नापजाँच गरेको विषयबारे के हो वास्तविकता? 

नेपाली भूमिमा अनधिकृत नापजाँच गर्न आएको भारतीय टोलीको बयानपछि गृह मन्त्रालयको समन्वयमा छोडिएको छ। यो संवेदनशील विषय भएकोले भारतीय पक्षलाई पत्र पठाउने काम भइरहेको कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद...
नेपाल समय संवाददाता | आइतबार, असार ३, २०८०
नेपालका कम्युनिस्टसँग चीनको चाहना: बीआरआई कार्यान्वयन, मधेसमा 'स्पेस'

नेपालका कम्युनिस्टसँग चीनको चाहना: बीआरआई कार्यान्वयन, मधेसमा 'स्पेस'

चीनले नेपालका कम्युनिस्टहरु मिलुन् भन्‍ने शुभेच्छा सधैं राख्‍ने गरेकै छ, जसलाई नेपालका वामपन्थी विश्लेषकहरुले स्वाभाविक बताउने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०
'जमिन साट्‍ने' प्रचण्डको प्रस्ताव कति व्यवहारिक?

'जमिन साट्‍ने' प्रचण्डको प्रस्ताव कति व्यवहारिक?

नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्र आफ्नो भूमिसँग साटासाट गर्ने प्रस्तावमा नेपालले राजनीतिज्ञ र कूटनीतिज्ञसँग विस्तृत गृहकार्य, गहन चिन्तन–मनन, प्राविधिक अध्ययन–विश्लेषण गरी प्रतिवेदन तयार पारेर मात्र कुरा राख्‍नुपर्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २१, २०८०
विवादित मुद्दामा पन्छिएर विकासका एजेन्डामा 'सिफ्ट'

विवादित मुद्दामा पन्छिएर विकासका एजेन्डामा 'सिफ्ट'

प्रधानमन्त्री प्रचण्डको भ्रमणले उर्जा व्यापारमा भने नयाँ आशा सिर्जना गरेको छ भने आफूप्रतिको भारतीय अविश्‍वास हटाउने प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २०, २०८०
'दक्षिणेश्वर दर्शन'मा गेरु वस्त्रमा प्रचण्ड अवतार

'दक्षिणेश्वर दर्शन'मा गेरु वस्त्रमा प्रचण्ड अवतार

शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादीले आफ्नो रुप फेर्न सुरु गरेको थियो, जसको उदाहरणको रुपमा प्रचण्डले गरेको 'भैँसी पूजा' मानक बन्‍न पुग्यो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १९, २०८०
प्रधानमन्त्रीको भारत भ्रमणबाट 'उर्जा क्रान्ति'को अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणबाट 'उर्जा क्रान्ति'को अपेक्षा

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण सनातनी हुँदै आएकोमा यसपटक 'आउट अफ द बक्स' सोच्नुपर्ने र भ्रमण सनातनी राजनीतिक संस्कारको निरन्तरता मात्र हुन नहुनेमा जानकारहरुले जोड दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १७, २०८०
शरणार्थी बनेर अमेरिका छिरेका शताब्दी कूटनीतिज्ञ हेनरी किसिन्जर 

शरणार्थी बनेर अमेरिका छिरेका शताब्दी कूटनीतिज्ञ हेनरी किसिन्जर 

सन् १९७० को दशकमा अमेरिकी सत्ताको केन्द्रमा रहेका हेनरी किसिन्जरले नेपालबारे पनि चासो राखेको पाइन्छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०
जनताले नै 'चोर' जिताएर पठाउँदा दूषित बनेको राज्यसत्ता  

जनताले नै 'चोर' जिताएर पठाउँदा दूषित बनेको राज्यसत्ता  

बालेन्द्र र राजेन्द्रले सार्वजनिक रुपमा अभिव्यक्त गरेका धारणा राजनीतिज्ञका गतिविधिबाट नै पुष्टि हुँदै गएका पनि छन्। पछिल्लो दुई संसदीय निर्वाचनबाट सत्तामा पुगेकाहरुका गतिविधि मात्रै हेर्दा पनि स्पष्ट चित्र आँखामा आउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने गरेका छन् केही पात्र र...
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो, उनले अहिलेसम्म खुलाएका छैनन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९