बिहीबार, कात्तिक १३, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


परिवार नियोजनका साधन प्रयोगमा महिला अघि, जिम्मेवारी कि बाध्यता?

दुई सन्तान भएपछि स्थायी बन्ध्याकरण गर्नका लागि उनले श्रीमानसँग सल्लाह पनि गरेकी थिइन्। श्रीमानलाई भ्याक्सेटोमी गर्न आग्रह पनि गरिन्। तर श्रीमानले मानेनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

'कोरोना महामारी अब भयावह हुने सम्भावना कम छ'

नेपालमा कोरोना संक्रमणदर पाँच प्रतिशतमा झरेको छ। तेस्रो भेरियन्ट अर्थात ओमिक्रोनको समयमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हाल पाँच प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

बालुवाटारले सिफारिस उल्ट्याएपछि राप्तिको उपकुलपति बने डा. लामिछाने

प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगिता भण्डारीको गत मंसिर २६ मा पदावधी सकिएपछि पुस ७ मा प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुला गरिएको थियो। जसमा १६ जनाको आवेदन परेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

छानबिन समितिले भेटेन खोप किनबेचको तथ्यांक

केही जिल्ला र पालिकामा अस्वभाविक रुपमा बढी देखिएको प्रतिवेदनमा उल्लेख छ। यसरी सबै खोपको विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ डोज बढी देखिएको छ। २४ लाख डोज खोपको तथ्यांक...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

गण्डकी प्रदेश : डायलाइसिसको पालो पाउनै ६ महिना कुर्नुपर्छ मिर्गौलाका बिरामीले

'हामीसँग जम्मा १५ वटा डायलाइसिसको मेसिनले डायलाइसिस गरिएको छ। १५ वटा मेसिनहरु दैनिक तीन सिफ्टमा चल्छ। तीन सिफ्टमा त नियमित बिरामीलाई मात्रै डायलाइसिस गर्न सकिन्छ तर हामीकहाँ इमर्जेन्सी बिरामीहहरु आउँछन्,...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

सय दिन सरुवामै रमाए स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार स्वास्थ्य मन्त्रालयमा सय दिनको प्रगति विवरण सुनाउनका लागि पत्रकार सम्मेलन गरे। गत असोज २२ मा स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले एक सय दिन पुगेको २७ दिनपछि सय...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

राप्तीमा उपकुलपति नियुक्त गर्न प्रधानमन्त्रीलाई सकस

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयबाट फाइल अघि बढिसकेको छ। मन्त्रालयबाट कुलपतिसमक्ष सिफारिस गरिएको नामको सूची गएको एक हप्ता भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

काठमाडौं फर्किए बिपी प्रतिष्ठान पठाइएका डा यादव, ऐन र सरकारको निर्णय बाझिएपछि विवाद

डा यादवकाअनसार मन्त्रिपरिषद्ले दिएको चिठ्ठीमा आर्थिक तथा प्रशासकीय अधिकार दिइएको उल्लेख छ। तर उपकुलपति भन्ने शब्द उल्लेख नभएकाले त्यहाँको ऐनसँग मेल नखाएपछि असहमति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउन पूर्वाधार तयार गरिरहेका छौं : प्रा.डा. डुकबहादुर क्षेत्री [अन्तर्वार्ता]

एमबीबीएस कार्यक्रमको लागि सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन गर्नेगरी सरकारी स्तरकै मेडिकल कलेज चाहिन्छ भन्ने निर्णय गरिसकेको छ। जसअन्तर्गत गण्डकी प्रदेशमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने सर्कुलर भइसकेको...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

क्यान्सर : तथ्यांक छैन, ८० प्रतिशत खर्च उपचारभन्दा बाहिर

महाशाखाको तथ्यांकअनुसार एक जना क्यान्सर पीडितले १०३ दिनसम्म उपचार गर्न धाउनुपर्छ। जबकि यो काम ८ हप्तामा नै गर्न सम्भव छ। उपचार प्रणाली लामो हुँदा पीडितले खेप्नुपर्ने शारीरिक/मानसिक तनाव भइहाल्यो। परिवारको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

कोरोनाबाट मृत्यु : खोप नलगाएका, दीर्घरोगी र वृद्धवृद्धा बढी

‘कोरोना संक्रमणका कारण भन्दा पनि उनलाई अन्य समस्याले सिकिस्त बनाएको रहेछ। उनीहरु दुवैले खोप लगाएका थिएनन्। अस्पतालमा मृत्यु भएकाहरु पनि धेरैजसो खोप नलगाएका र दीर्घरोगी छन्।’
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

खोप अभियानको एक वर्ष : के भयो प्रगति?

सरकारले पहिलो चरणमा १८ वर्षभन्दा माथि उमेर समूहका २ करोड १७ लाख जनसंख्यालाई लगाउने तय गरे पनि पछिल्लो समय बालबालिकालाई पनि लगाउन सुरु गरिसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

औषधि व्यवस्था विभागको महानिर्देशक विवाद सुल्झियो, मन्त्रालयमै तानिए ढकाल

गत पुस २७ मा स्वास्थ्यमन्त्री खतिवडाले विभागका महानिर्देशक ढकाललाई औषधि प्रयोगशाला पठाएका थिए भने प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई विभागको महानिर्देशकको रुपमा सरुवा गरेका थिए। मन्त्रालयले सरुवा गरेपनि ढकाल त्यहाँ जान...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कसरी दिँदैछन् अस्पतालले सेवा?

बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राख्दै सरकारले देशभरका ७८ वटा अस्पताललाई कोभिड–१९ केयर युनिट सञ्चालन भएका अस्पतालको सूचीमा राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

अनिवार्य खोपकार्ड : प्रतिलिपि बनाउनै सास्ती, भद्रगोल विवरण व्यवस्थापन

खोप कार्डको अनिवार्यतासँगै खोप केन्द्रहरूमा भिड बढेको छ। खोप केन्द्रमा खोप लगाउनका लागि जानेको संख्या मात्र छैन, खोप लगाइसकेकाहरू पनि पुग्ने गरेका छन्। कार्ड अनिवार्य गरिएपछि खोप कार्ड बनाउन खोप...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

कोरोनाविरुद्ध खोप वितरणको यस्तो छ सरकारी तथ्यांक, कुन पालिकामा कतिले लगाए? [सूचीसहित]

नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गतेसम्ममा उक्त परिमाणको खोप लगाइएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

संक्रमणले 'रेकर्ड' बनाएपछि टेकुमा खोप लगाउनेको भिड [फोटो फिचर]

खोप लगाउनका लागि खटिएका कर्मचारीलाई भ्याइनभ्याइ छ भने सेवाग्राहीको लाइन व्यवस्थापन गर्नसमेत हम्मे परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

तेस्रो लहर माघ दोस्रो साता पिकमा पुग्ने आकलन, स्वास्थ्य मन्त्रालय भन्छ– संक्रमित घरघरमा छन् तर परीक्षण गर्न जाँदैनन्

२५ पुसमा ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा ३ माघमा यो दर चार गुणाभन्दा बढी पुगेको छ। पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट नै बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक, भट्टराईले बस्ने कुर्सी नै पाएनन्

विभागको महानिर्देशक र प्रयोगशालाको निर्देशक दुवै एघारौं तहको हुने व्यवस्था छ। महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै एघारौं तहका कर्मचारी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

...अनि रोकियो डा. लोहनीको सरुवा

दबाबपछि प्रधानमन्त्री देउवाले डा. लोहनीको सरुवा स्थगित गर्न निर्देशन दिए। हाल डा. लोहनीको सरुवा स्थगित गरिएको छ र डा. भुपेन्द्र बस्‍नेतले नै अस्पतालको कार्यकारीको जिम्मेवारी सम्हालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८